निर्णय नं. १११८४ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११८४ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०९/०७ १६९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७९।९।७ ०७९(ध्इ(०१५९ विषयस् उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं।१४ बल्खु स्थित वयोधा अस्पताल प्रा।लि।को अख्तियार प्राप्त सञ्चालक रविकुमार गुप्तासमेत विरूद्ध विपक्षी स् उच्च अदालत पाटन, ललितपुरसमेत ःभमष्अब िल्भनष्निभलअभ जस्तो प्राविधिक विषयसँग सम्बन्धित सेवामा रोगको उपचार ९त्चभबतmभलत० गर्ने बित्तिकै निको ९ऋगचभ० हुन्छ वा परिणाम ९ऋयलकभत्रगभलअभ० देखिन्छ भन्ने नहुने । उपचार र औषधीको प्रभावहरू सामान्यतया केही समयपश्चात् मात्र देखिने र कुनै औषधोपचार केही समयसम्म निरन्तर रहन सक्ने हुँदा तोकिएको समय ९क्तचष्अत त्ष्mभ० भित्र नै उजुरी गर्न सकिन्छ भन्नु न्यायोचित नहुने । ९प्रकरण नं। ७० कानूनले स्पष्ट रूपमा निषेध गरेको अवस्थामा बाहेक हदम्यादको प्रयोगले कानूनी उपचार खोज्ने व्यक्तिको अधिकारमा अनावश्यक रूपमा बाधा अवरोध सिर्जना नहोस् भन्नेतर्फ पनि सावधानीपूर्वक विचार गरिनुपर्ने । अझ ःभमष्अब िल्भनष्निभलअभ जस्तो विषयमा पीडितले आफूमाथि हानि नोक्सानी भएको यकिन जानकारी प्राप्त गरेपछि कानूनी उपचारको बाटो लिएको अवस्थामा पीडितको सेवा वा वस्तुको उपभोगबाट हुने हानि नोक्सानीबाट बच्न र बचाइराख्न पाउने मौलिक अधिकार, पीडित उपभोक्ताको सार्वभौमसत्ता ९ऋयलकगmभच’क क्यखभचभष्नलतथ० तथा पीडित उपभोक्ताको न्यायमा पहुँचको संरक्षणको उद्देश्यले हदम्यादलाई विचार गर्नुपर्ने । ९प्रकरण नं। १७० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव एवं विद्वान् अधिवक्ताद्वय श्री परशुराम कोइराला र श्री कमलेष द्विवेदी विपक्षीका तर्फबाटस् विद्वान् अधिवक्ता डा। रमेश पराजुली अवलम्बित नजिर स् ने।का।प।२०६६, अङ्क ११, नि। नं। ८२६२ ने।का।प। २०६९ नि।नं। ८७४४ ने।का।प।२०७७, अङ्क १२, नि।नं। १०६२१ ने।का।प।२०७६, अङ्क १०, नि।नं। १०३७७ ने।का।प। २०२२ नि।नं। ३०१ ने।का।प।२०५५ नि।नं। ६६२५ सम्बद्ध कानून स् नेपालको संविधान मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मुलुकी अपराध संहिता, २०७४ उपभोक्ता संरक्षण ऐन, २०५० फैसला न्या। सपना प्रधान मल्ल स् नेपालको संविधानको धारा ४६ र १३३९२० बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ स्( संक्षिप्त तथ्य मिति २०७७।०७।०९ मा काठमाडौं कलंकी चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोमा अल्झी मेरो दाहिने खुट्टामा गोलीगाँठो ९ब्लपभि० मुनिको भागमा घाउ भएकोले उपचारको लागि वयोधा अस्पतालमा जाँदा डा। अभय यादवले मेरो उपचार गर्ने भनिए पनि मलाई जानकारी नगराई डा। शशी झाले गर्नुभएको हो । मेरो घाउको एचयउभच म्ष्बनलयकष्क गर्नुपर्ने चिकित्सकले नगरेको फलस्वरूप मेरो चष्नजत ाययत हलचल गर्न नसक्ने भएपछि ग्राण्डी इन्टरनेसनल अस्पताल र बि। एण्ड बि। अस्पताल हुँदै अन्तमा भारत लखनउस्थित ब्जगवब ज्यकउष्तब िमा २०२२।११।२० ९२०७७र०८र०५० मा इउभचबतष्यल भयो । विपक्षी वयोधा अस्पतालले आवश्यक म्ष्बनलयकष्क नगरी लापरबाही गरेको कारण इन्फेक्सन भएको भन्ने शङ्का उब्जी नेपाल मेडिकल काउन्सिल ९ल्ःऋ० मा २०७८।०१।१० गते लापरबाही