निर्णय नं. ११२४३ - भ्रष्टाचारसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२४३ - भ्रष्टाचारसमेत भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०७/२० १६०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।७।२० मुद्दा : भ्रष्टाचारसमेत ०७२-CR-१७७७ पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्रनगर-१ ढोडेखाली स्थायी घर भई मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत तत्कालीन उपकुलपतिका प्रा.डा. पदमलाल देवकोटासमेत ०७२-CR-१६७० पुनरावेदक / प्रतिवादी : दाङ जिल्ला घोराही नगरपालिका वडा नं. ११ स्थायी घर भई मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका अनुगमन अधिकृत पारसराम गिरी विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-२०४४ पुनरावेदक / प्रतिवादी : चितवन जिल्ला, भरतपुर न.पा. वडा नं. १२ (साबिक दिव्यनगर-१) स्थायी वतन भई मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपप्राध्यापक पदमा कार्यरत सुधन गौली विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-२१२० पुनरावेदक / प्रतिवादी : सल्यान जिल्ला बडागाउँ गा.वि.स. वडा नं. ९ स्थायी घर भई मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक प्रशासक पदमा कार्यरत (हाल निलम्बित) गगनसिंह बोहरा विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-०१५० पुनरावेदक / प्रतिवादी : बर्दिया जिल्ला गुलरिया न.पा. वडा नं. ५ स्थायी बसोबास भई हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिस्ट्रार डा. ठकेन्द्र प्रकाश गिरी विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-०१८० पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला सेतिदेवी गा.वि.स. वडा नं. ८ बस्ने जीवनकुमार थापा विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-०१८४ पुनरावेदक / प्रतिवादी : जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. वडा नं. ६ स्थायी भई हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका लेखा नियन्त्रक कमल के.सी. विरूद्ध प्रत्यर्थी / वादी अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार ०७३-CR-०२३० पुनरावेदक / प्रतिवादी : सल्यान जिल्ला मर्म गा.वि.स. वडा नं. १ घर भई मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको उपप्राध्यापक पदमा कार्यरत (हाल निलम्बित) गणेशबहादुर रावत विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत प्रेमकुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार विश्वविद्यालयको अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षणबाट त्रुटि देखाइएका विषयसमेत पुनः दोहोर्‍याइनु,