निर्णय नं. ११२६७ - मिलेमतोमा अनियमित रूपमा काठ कटान गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२६७ - मिलेमतोमा अनियमित रूपमा काठ कटान गरी भ्रष्टाचार गरेको भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०९/१९ १३१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।९।१९ मुद्दाः मिलेमतोमा अनियमित रूपमा काठ कटान गरी भ्रष्टाचार गरेको ०७३-क्र्-०१२० पुनरावेदक प्रतिवादी : दिलबहादुर चौधरीको बुहारी, लालीराम चौधरीको श्रीमती, बाँके जिल्ला कचनापुर गा ।वि ।स । वडा नं । १ अगैयामा रहेको मनकामना महिला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सुनिता चौधरीसमेत विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०१२१ पुनरावेदक प्रतिवादी : तोभान पुनको नाति, टंक पुनको छोरा, बाँके जिल्ला खासकुश्मा गा ।वि ।स । वडा नं । १ गोढेरीमा रहेको सिंहबाहिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष चेतबहादुर पुनसमेत विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०१५१ पुनरावेदक प्रतिवादी : रामयाद महतोको छोरा बारा जिल्ला ब्रम्हपुरी गा ।वि ।स । वडा नं । १ हाल पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं । १६ बस्ने तत्कालीन जिल्ला वन कार्यालय बाँकेका जिल्ला वन अधिकृत विश्वनाथप्रसाद महतो विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०२८७ पुनरावेदक प्रतिवादी : जोखु साह कानुको नाति कमल साह कानुको छोरा जिल्ला बारा कलैया नगरपालिका वडा नं । ३ बस्ने तत्कालीन जिल्ला वन कार्यालय बाँकेका जिल्ला सहायक वन अधिकृत अमरप्रसाद साह विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०३१८ पुनरावेदक प्रतिवादी : जोखु पण्डितको नाति रामऔतार पण्डितको छोरा जिल्ला बारा खुटवा गा ।वि ।स । वडा नं । २ बस्ने जिल्ला वन कार्यालय बाँकेको तत्कालीन सहायक वन अधिकृत महन्तप्रसाद पण्डित विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०३८७ पुनरावेदक वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : शिवनाथ शर्माको नाति, ताराप्रसाद शर्माको छोरा, सप्तरी जिल्ला छिन्नमस्ता गा ।वि ।स । वडा नं । २ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरथिमी नगरपालिका वडा नं । १५ बस्ने तत्कालीन जिल्ला वन कार्यालय बाँकेका जिल्ला वन अधिकृत श्यामप्रसाद शर्मासमेत ०७३-क्र्-०४३३ पुनरावेदक प्रतिवादी : अगन्धर पौडेलको नाति हरिप्रसाद पौडेलको छोरा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं । ११ बस्ने भीमप्रसाद पौडेल विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कृष्णप्रसाद ढुंगानाको प्रतिवेदनले नेपाल सरकार ०७३-क्र्-०४८५ पुनरावेदक प्रतिवादी : शिवनाथ शर्माको नाति ताराप्रसाद शर्माको छोरा जिल्ला सप्तरी छिन्नमस्ता गा ।वि ।स । वडा नं । २ स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुरथिमी नगरपालिका वडा नं । १५ बस्