निर्णय नं. ११४३४ - कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४३४ - कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८१/०४/१६ ९२३८ हटाइएको सर्वोच्च अदालत, सम्पादन तथा प्रकाशन समितिको मिति २०८३ साल जेठ २५ गते बसेको सम्पादन समितिको बैठकको निर्णय नं.६ विविध शीर्षकको उपशीर्षक (क) बमोजिम "................. विरूद्ध नेपाल सरकार भएको नेकाप, २०८२, अंक ५ नि.नं. ११४३४ को नजिरको सम्बन्धमा उक्त मुद्दा यस अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमती प्रदान भई हाल विचाराधिन अवस्थामा रहेको देखिँदा हाललाई यस नि.नं.११४३४ को नजिरलाई नेपाल कानून पत्रिकाको Web Portal र छपाईको अंकमा नराख्ने" भन्ने निर्णय भएको हुँदा नेपाल कानून पत्रिका, २०८२, भदौ अङ्कको निर्णय नम्बर ११४३४ को पृष्ठ ९४९ देखि ९८६ सम्म प्रकाशित भएको सर्वोच्च अदालत, संयुक्त इजलास, माननीय न्यायाधीश डा.श्री कुमार चुडाल र माननीय श्री न्यायाधीश टेकप्रसाद ढुङ्गाना भएको मुद्दा नम्बर ०७८-CR-०१४८ मुद्दा : कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर मुद्दालाई यसै निर्णयबमोजिम डिजिटर र प्रकाशित प्रतिबाट हटाइएको बेहोरा सबैमा सूचित गरिन्छ । - सम्पादक भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५