निर्णय नं. ११४७९ - दूरसञ्चार ऐनअन्तर्गतको कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४७९ - दूरसञ्चार ऐनअन्तर्गतको कसुर भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०३/३० २६२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।०३।३० ०७४–ऋँ–०००१ मुद्दाः दूरसञ्चार ऐनअन्तर्गतको कसुर पुनरावेदक / वादी : नेपाल टेलिकमको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा न.पा. वडा नं. ३ बस्ने सरस्वती वैद्यसमेत दूरसञ्चार प्रणालीमा अबिि दथउबकक भन्नाले मूलतः राष्ट्रिय वा अन्तर्राष्ट्रिय आगमन खयष्अभ अबिि हरूलाई इन्टरनेटको माध्यमबाट नबतभधबथ मभखष्अभ मार्फत टेलिफोन नेटवर्कमा ष्लतभचाबअभ गरी अबिि हरूलाई वैधानिक र स्थापित दूरसञ्चार प्रणालीबाट पुग्नुपर्ने ठाउँमा पुग्न नदिई आफ्नो वैकल्पिक गैरकानूनी प्रणालीबाट पुर्याउने कार्यलाई मानिन्छ । पुग्नुपर्ने ठाउँ (मभकतष्लबतष्यल) मा अबिि हरूलाई पुग्न नदिई स्थानीय अबिि (यिअब िअबिि) को रूपमा परिणत गरिने कार्य अर्थात् नचभथ अयललभअतष्यल भन्ने बुझ्नुपर्ने देखिन्छ । परिणाम स्वरूप वैधानिक रूपमा दूरसञ्चार सेवा सञ्चालन गरिरहेका सञ्चालकहरूले अर्थात् धजष्तभ अयललभअतष्यल कर्ताहरूले आगमन अबिि हरूको सेवा शुल्क प्राप्त गर्न सक्दैनन् । त्यस्तो अबिि तभचmष्लबतभ गराउने नबतभधबथ मभखष्अभ लाई क्क्ष्ः दयह भनिन्छ, जसमा धेरै क्क्ष्ः हरूको प्रयोग गरी एकै पटकमा सयौ फोनहरू आगमन गराउन सकिन्छ । अबिि उत्पत्तिको ठाउँबाट मभकतष्लबतष्यल मा पुग्नुभन्दा पहिला नै कुनै नबतभधबथ मभखष्अभ मार्फत दूरसञ्चारको नियमित कार्यप्रणालीमा अवरोध गरी गैरकानूनी रूपमा रकम आर्जन गर्ने कार्यलाई ष्लतभचलबतष्यलब िखयष्अभ तचबााष्अ तभचmष्लबतष्यल ाचबगम, क्क्ष्ः द्ययह ँचबगम, ष्लतभचलबतष्यलब िअबिि तभचmष्लबतष्यल दथउबकक, ख्इक्ष्ए ऋबिि द्यथउबकक वा क्ष्ििभनब िभ्१ अयललभअतष्खष्तथ पनि भन्ने गरेको पाइन्छ । कुनै देशमा स्थानीय अबिि हरूभन्दा ष्लतभचलबतष्यलब िअबिि हरू निकै महंगो छन् भने वा भ्१ अयललभअतष्खष्तथ को अनुमति प्रदान गरिएको छैन भने ख्इक्ष्ए ऋबिि द्यथउबकक को ज्ञान र सीप भएका व्यक्तिहरूले अन्तर्राष्ट्रिय अबिि हरूको आदानप्रदान गर्दा विदेशी दूरसञ्चार कम्पनीबाट प्राप्त गर्ने सम्झौताबमोजिमको अन्तर्आबद्धता शुल्क (ष्लतभचअयलभअतष्यल अजबचनभ) गैरकानूनी रूपमा आर्जन गर्न क्क्ष्ः हरूको प्रयोगमार्फत त्यस्ता अबिि हरूलाई स्थानीय अबिि मा परिणत गरिदिन्छन् । परिणामतः सम्बन्धित दूरसञ्चार कम्पनीले अन्तर्आबद्धता शुल्क प्राप्त गर्न सक्दैन र सरकारले राजस्व गुमाउने । (प्रकरण नं.३) सामान्यतयmा ष्कगकभ भन्नाले कुनै कार्य गलत तरिकाले गर्नु अथवा गलत प्रयोजनको लागि गर्नु भन्ने बुझ्नुपर्ने । कानूनी अर्थमmा ष्कगकभ को अर्थ ब् नययम कगदकतबलअभ, उचष्खष्भिनभ यच चष्नजत गकभम ष्mउचयउभचथि, गलायचभकभभबदथि यच लयत बक ष्लतभलमभम भन्ने उल्लेख गरेको पाइन्छ । दुरूपयोगको कानूनी दायित्व सामान्यतया कार्यको समानुपातिकता (उचयउयचतष्यलबष्तिथ) मा कम हुने भएकोले यसलाई बदनियत (mबबिाष्मभ) को तहमा हेरेको देखिँदैन । यस्तै प्रकृतिको दूरसञ्चार सेवाको अनाधिकार प्रयोगलाई दफा २१ अनुसार अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गरेको तहमा मात्र बुझ्नु उपयुक्त हुन्छ । यस्तो कार्यलाई अनुमति प्राप्त व्यक्तिको सेवालाई कुनै घर जग्गामा आफ्नो निजी प्रयोजनको लागि दूरसञ्चार सेवा अनधिकृत रूपमा प्रयोग वा चोरी