निर्णय नं. ९१२० - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२० - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०९/१४ ७०९९ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की आदेश मिति : २०७०।९।१४।१ ०६८-WS-००२२ (०६८-FN-०१३४, FN-०१३५, FN-०१३६) विषय : उत्प्रेषण परमादेश । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ कान्तिपथस्थित कार्यालय भएको सूर्य नेपाल प्रा.लि.को तर्फबाट अधिकार प्राप्त ऐ. का प्रबन्ध सञ्चालक संजीव केशवासमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत ०६८-WS-००२३ निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ अवस्थित गोर्खा लहरी प्रा.लि. को तर्फबाट अधिकारप्राप्त प्रबन्धक तथा आफ्नो हकमासमेत नवलकिशोर चौधरी विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत ०६८-WS-००२४ निवेदक : बारा जिल्ला, गन्जभवानीपुर गाउँ विकास समिति वडा नं. ६ स्थित अरविन्द बिडी फ्याक्ट्रीको सञ्चालक भई आफ्नो हकमासमेत रामचन्द्रप्रसाद कलवारसमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत ०६८-WS-००२६ निवेदक : काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ३ महाराजगन्जमा कार्यालय रहेको सेती चुरोट कारखाना लि.को तर्फबाट अधिकारप्राप्त ऐ. का सञ्चालक तथा आफ्नो हकमासमेत स्यामसन ज.ब.राणा विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत ०६८-WS-००२७ निवेदक : सिरहा जिल्ला, चन्द्रलालपुर गाउँ विकास समिति वडा नं. २ स्थित श्रेष्ठ बिडी फ्याक्ट्रीको प्रोप्राइटर लिलानाथ श्रेष्ठसमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत ०६८-WS-००२८ निवेदक : रौतहट जिल्ला, गङ्गापुर पिपरा गाउँ विकास समिति वडा नं. ५ स्थित मिरा बिडी उद्योगको सञ्चालक भई आफ्नो हकमासमेत सीताराम साहसमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत ०६८-WS-००३० निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कान्तिपथमा रजिष्टर्ड कार्यालय भै बारा सिमरामा उद्योग रहेको सूर्य नेपाल प्रा.लि. मा कार्यरत् कामदार तथा कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन नेपाल बहुराष्ट्रिय कम्पनी मजदूर युनियनको तर्फबाट ऐ. को अधिकारप्राप्त अध्यक्ष बेनीप्रसाद तिमल्सिनासमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं समेत ०६८-WS-००३१ निवेदक : रौतहट जिल्ला, रङ्गपुर गाउँ विकास समिति वडा नं. १ बस्ने सन्तलाल बन्दासमेत विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत ०६८-WS-००३७ निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ सिफलस्थित क्षेत्रपाल स्टोरका प्रोप्राइटर पवन श्रेष्ठ विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत ०६८-WS-००६९ निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानरपालिका वडा नं.