निर्णय नं. ६३८५ - अदालतको अवहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३८५ - अदालतको अवहेलना भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०५/२२ ३९०० निर्णय नं. ने.का.प.२०५४ अङ्क ५ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५३ सालको निवेदन नं. ..३६६८ फैसला मितिः २०५३।५।२२।३ मुद्दा : अदालतको अवहेलना । पुनरावेदक/वादीः धनकुटा जिल्ला मुर्ति ढुंगा गा.वि.स.वडा नं. ५ घर भई हाल का.जि.का.न.पा.वडा नं. ३१ वागवजार वस्ने श्याम वावु काफ्ले समेत विरुद्ध विपक्षी : सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सर्वोच्च अदालत रामशाहपथ काठमाडौ समेत । § सर्वोच्च अदालत निवेदन प्रतिवेदन शाखा के, यसमा निवेदन साथ पेश हुन आएको वर्ष १ अंक ३२० मिति २०५३।९।२९ को लोकपत्रमा प्रकाशित विवादित अविश्वास प्रस्ताव पास भएको छैन । शिर्षकको अन्तरवार्तामा व्यक्त गरिएका कुरा प्रकाशित समाचारको सन्दर्भमा नै भनिएको देखिन्छ र कुनै पनि पदाधिकारीको आफ्नो निजी व्यक्तित्व पनि हुने कुरामा संखा गर्न सकिदैन र तथ्यको उदघोषणलाई अन्यथा भनी अर्थ गर्न मिल्ने होइन यसरी उक्त अन्तर्वार्तामा तथ्यको सम्म भएको गरेको देखिंदा प्रस्तुत निवेदनवाट केही कारवाही गरी रहनु नपर्ने । (प्र.नं १) निवेदक तर्फवाटः विपक्षीतर्फवाटः अवलम्बित नजीरः फैसला न्या. नरेन्द्र वहादुर न्यौपानेः सर्वोच्च अदालत निवेदन प्रतिवेदन शाखा के, यसमा निवेदन साथ पेश हुन आएको वर्ष १ अंक ३२० मिति २०५३।९।२९ को लोकपत्रमा प्रकाशित विवादित अविश्वास प्रस्ताव पास भएको छैन । शिर्षकको अन्तरवार्तामा व्यक्त गरिएका कुरा प्रकाशित समाचारको सन्दर्भमा नै भनिएको देखिन्छ र कुनै पनि पदाधिकारीको आफ्नो निजी व्यक्तित्व पनि हुने कुरामा संखा गर्न सकदैन र तथ्यको उदघोषणलाई अन्यथा भनी अर्थ गनृ मिल्ने होइन यसरी उक्त अन्तर्वार्तामा तथ्यको सम्म भएको गरेको देखिंदा प्रस्तुत निवेदनवाट केही कारवाही गरी रहनु परेन । निवेदन तामेलीमा राखि दिने । इति सम्वत् २०५३ साल भाद्र २२ गते रोज ३ शुभम भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५