निर्णय नं. ४४ - रिभ्यू गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४ - रिभ्यू गरी पाउँ भन्ने भाग: २ साल: २०१६ महिना: भाद्र अंक: ७ फैसला मिति :२०१६/०४/१३ २२५५ निर्णय नं. ४४ ने.का.प. २०१६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री तो.नं. ३५७६ निवेदक : माहिली महारानी कृष्णकुमारी देवीराणा विरूद्ध विपक्षी : तारा शम्शेर ज.ब.रा.समेत मुद्दा : रिभ्यू गरी पाउँ भन्ने (१) एक पटक रिभ्यूबाट इन्साफ जाँच गराई सकेकोमा–फेरी रिभ्यू दिन ल्याए नलाग्ने । एक पटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पूनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुल कोर्टबाट निर्णय भईसकेको देखिएकोले निवेदकको रिभ्यू गरी पाउँ भन्ने निवेदन लाग्न सक्दैन । आदेश यसमा एकपटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पुनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुलकोर्टबाट निर्णय भईसकेको देखिएको र प्रस्तुत मुद्दामा दुवै पक्षले एक पटक रिभ्यूको माग गरी उसै फैसला भएको देखिनाले उक्त निर्णयनुसार निवेदकको रिभ्यू गरी पाउँ भन्ने निवेदन लाग्न सक्तैन । इति सम्वत् २०१६ साल श्रावण १३ गते रोज ३ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५