निर्णय नं. ३०९३ - नामसारी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०९३ - नामसारी दर्ता बदर भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०२/२७ ३३१९ बण्डापत्र कागज हेर्दा आमाको नाउँमा रहेको जिउनी भाग आमा पछि तीनजना दाजु भाइले बराबरका दरले जम्मा मासिक पोत दिने कसैले नदिएमा आमाको शेषपछि जिउनी नपाउने समेत उल्लेख भएको देखिन आएबाट प्रतिवादीका पिताहरूले बण्डापत्रमा उक्त तोकिएको मासिक खर्च आमालाई दिएका भन्ने कुनै लिखित प्रमाण वादीहरूले गुजार्न सकेको देखिन नआएबाट म.क्षे.अ.को फैसलामा उक्त २००५ सालको बण्डापत्रको उचित मूल्यांकन नभएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १४) वादीहरूकै बाबुहरूले विवादित जग्गाको हक कायम गराउन नसकेपछि वादीहरूले यति ढिलो आएर नामसारी दर्ता बदर गरिपाउँ भन्ने दावी अ.बं. ८२ नं. अन्तर्गत पर्ने होइन साथै ज.मि.को १८ नं. को भित्रको मुद्दा पनि होइन । (प्रकरण नं. १४) भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५