निर्णय नं. ६०९८ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०९८ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउं । भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/१७ २५१९ निर्णय नं. ६०९८ ने.का.प. २०५२ अङ्क ११ विशेष इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको रिट नं. ३६७५ आदेश मिति : २०५२।११।१७।५ विषय : उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउं । निवेदक : ललितपुर जिल्ला ल.पु.न.पा. वडा नं. ३ पुल्चोक बस्ने वर्ष ५२ को मुरारीबहादुर क्षेत्री ऐ ऐ वडा नं. १५ सातदोवाटो बस्ने वर्ष ५७ को नारायणलाल श्रेष्ठ का.जि. का.न.पा. वडा नं. २२ खिचापोखरी बस्ने वर्ष ४६ की श्रीमती सूचिता गौतम । ल.पु.जि. ल.पु. न.पा. वडा नं. ३ पुल्चोक बस्ने वर्ष ५७ को कृष्णलाल महर्जन । ल.पु.जि. ल.पु. न.पा. वडा नं. १ बखुडोल कुपण्डोल बस्ने वर्ष ५४ को भुबन बहादुर श्रेष्ठ । ऐ ऐ वडा नं. ६ लगनखेल बस्ने वर्ष ५५ को धर्ममान वि. मेवा । काठमाण्डौ जिल्ला का.न.पा. वडा नं. २९ ठमेल बस्ने वर्ष ५३ को श्रीमती उर्मिला श्रेष्ठ । ऐ ऐ वडा नं. ३ सल्लाघारी काठमाडौं बस्ने वर्ष ४८ की श्रीमती लक्ष्मी प्रधान । ऐ ऐ वडा नं. २९ गल्कोपाखो बस्ने वर्ष ५० को ओम प्रकाश श्रेष्ठ । ऐ ऐ वडा नं. ३२ डिल्लीबजार बस्ने वर्ष ५४ को तेजेन्द्र बहादुर श्रेष्ठ । ऐ ऐ वडा नं. ३४ नयाँ बानेश्वर बस्ने वर्ष ४४ को राम बहादुर तामाङ । ऐ ऐ वडा नं. २९ लैनचौर बस्ने वर्ष ५१ को लिलानाथ खनाल । ल.पु.जि. ल.पु. न.पा. वडा नं. ३ पुल्चोक बस्ने वर्ष ५२ को मणिकलाल दास । का.जि. का.न.पा. वडा नं. २८ नघल बस्ने वर्ष ५२ को कृष्ण प्रधान । ऐ ऐ वडा नं. २५ बस्ने वर्ष ४९ को माणिक रत्न शाक्य । ऐ ऐ वडा नं. २५ फसिकेव बस्ने वर्ष ५३ को सुन्दरमान शाक्य । ऐ ऐ वडा नं. १७ कुलेचौर बस्ने वर्ष ५० की श्रीमती जानकी रायमाझी । ऐ ऐ वडा नं. ३३ कमलपोखरी बस्ने वर्ष ५३ को नरेन्द्र बहादुर के.सी. । का.जि. नैकाप पुरानो भंज्याङ्ग गा.वि.स. वडा नं. ३ बस्ने वर्ष ५३ को हरिभक्त रोक्का । ऐ का.न.पा. वडा नं. ३४ नयाँ बानेश्वर बस्ने वर्ष ५६ को जवाहरलाल श्रेष्ठ । का.जि. का.न.पा. बालाजु बगुर्ने पानी गोलढुङ्गा गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५० को चनद्र बहादुर श्रेष्ठ । ल.पु.जि. ल.पु.न.पा. वडा नं. १४ झम्सीखेल बस्ने वर्ष ५२ को बुद्धि बहादुर श्रेष्ठ । का.जि.का.न.पा. वडा नं. २३ मजिपाट बस्ने वर्ष ४६ को सुशिलकाजी बज्राचार्य । ऐ ऐ वडा नं. १५ स्वयम्भु बस्ने वर्ष ५५ को मणिकाजी तुलाधर । का.जि. का.न.पा. वडा नं. २१ मजेश्वर बस्ने वर्ष ५६ को पुर्णैश गुप्ता । का.जि. का.न.पा. वडा नं. ३३ मैतिदेवी बस्ने वर्ष ५५ को शिवननदरन प्रसाद कुशवाहा । समेत जवान २७ को वा.का.जि. का.न.पा वडा ३१ बागबजार बस्ने वर्ष ३० को टीकाराम अधिकारी। विरुद्ध विपक्षी : श्री ५ को सरकार, उद्योग मन्त्रालय सिंहदरबार । श्री संचालक समिति, नेपाल औद्योगिक विकास निगम दरवार मार्ग । श्री नेपाल औद्योगिक विकास निगम, दरवार मार्ग । श्री महाप्रबन्धक, नेपाल औद्योगिक विकास निगम, दरवार मार्ग । § निवेदकलाई नेपाल औद्योगिक विकास निगमको संचालक समितिको २०५०।२।२२ को निर्णय अनुसार अवकाश दिइएकोमा सो उपर मिति ०५१।३।२१ मा मात्र प्रस्तुत रिटनिवेदन यस अदालतमा दायर गरेको देखिन आयो । यसरी करिब १ वर्ष १ महिनापछि मात्र रिटनिवेदन दिनु पर्ने कुनै मनासिब माफिकको कारण समेत रिट निव