निर्णय नं. ६१२१ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२१ - परमादेश भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/१२/२७ २८९० निर्णय नं. ६१२१ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५२ सालको रिट नं. २३४४ आदेश मिति : २०५२।१२।२७।३ विषय : परमादेश । निवेदक : झापा जिल्ला चन्द्रगढी गा.वि.स. वडा नं. ७ बस्ने कृषि विकास बैंक मुख्य कार्यालयको विज्ञापन नं. २।०५१।०५२ को ऋण अधिकृत पदमा नियुक्तिको लागि क्रमसंख्या ५ मा सिफारिस गरिएको वर्ष २५ को धनेन्द्र अधिकारी गोरखा जिल्ला धावा गा.वि.स. वडा नं. ४ बस्ने ऐ ऐ क्रमसंख्या २४ मा शिफारिस गरिएको वर्ष ३५ को निम प्रसाद बंजारा। रुपन्देही जिल्ला अमवा गा.वि.स. वडा नं. ४ बस्ने ऐ ऐ क्रमसंख्या ८ मा शिफारिस गरिएको वर्ष ३१ को राजेन्द्र प्रसाद पन्त्र । चितवन जिलला मंगलपुर गा.वि.स. वडा नं. ३ बस्ने ऐ ऐ क्रमसंख्या २३ मा शिफारिस गरिएको वर्ष ३९ को लेखनाथ घिमिरे । पर्वत जिलला धाढरिङ गा.वि.स. वडा नं. ५ बस्ने ऐ ऐ क्रमसंख्या १५ मा शिफारिस गरिएको टेकनारायण आचार्य । गोरखा जिल्ला पालुङटार गा.वि.स. वडा नं. १ बस्ने ऐ ऐ क्रमसंख्या ११ मा शिफारिस गरिएको वर्ष ३३ को कृष्ण प्रसाद पौडेल । गुल्मी जिल्ला धुर्कोट राजस्थल गा.वि.स. वडा नं. ६ बस्ने ऐ ऐ क्रमसंख्या १६ मा शिफारिस गरिएको वर्ष ३४ को राम प्रसाद भण्डारी । गोरखा जिल्ला गाईखुर गा.वि.स. वडा नं. ८ बस्ने ऐ ऐ क्रमसंख्या १२ मा शिफारिस गरिएको वर्ष ३५ को हरिश्चन्द्र न्यौपाने । काठमाण्डौ जिल्ला काठमाण्डौ नगरपालिका वडा नं. १७ बस्ने क्रमसंखया २० मा शिफारिस गरिएको वर्ष २६ को प्रकाश कंडेल । लमजुङ जिल्ला श्रीभञ्ज्याङ गा.वि.स. वडा नं. ९ बस्ने ऐ ऐ क्रमसंख्या ४ मा शिफारिस गरिएको वर्ष ३४ को लदाजिवी घिमिरे । गोरखा जिल्ला पालुङटार गा.वि.स. वडा नं. ७ बस्ने ऐ ऐ क्रमसंख्या १९ मा शिफारिश गरिएको वर्ष ३७ को कृष्ण न्यौपाने । तनहुँ जामुने गा.वि.स. वडा नं. ९ बस्ने ऐ ऐ क्रमसंख्या २५ मा शिफारिश गरिएको वर्ष ३४ को बुद्धिमान श्रेष्ठ । जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. वडा नं. ८ बस्ने ऐ ऐ क्रमसंख्या ९ मा शिफारिश गरिएको वर्ष ३५ को पुरुषोत्तम गौतम । गोरखा जिल्ला भिरकोट गा.वि.स. वडा नं. ज्ञ बस्ने ऐ ऐ क्रमसंख्या २१ मा शिफारिश गरिएको वर्ष ३३ को रामजी प्रसाद देबकोटा । दाङ जिल्ला विजोरी गा.वि.स. वडा नं. २ बस्ने ऐ ऐ क्रमसंख्या २ मा शिफारिश गरिएको वर्ष ३१ को ढक बहादुर बस्नेत । अर्घाखाँची जिल्ला मैदान गा.वि.स. वडा नं. ४ बस्ने ऐ ऐ क्रमसंख्या १७ मा शिफारिश गरिएको वर्ष ३४ को प्रेम राज घिमिरे । अर्घाखाँची जिल्ला भैरवस्थान गा.वि.स. वडा नं. १ बस्ने ऐ ऐ क्रमसंख्या २ मा शिफारिश गरिएको वर्ष ३० को महेन्द्र प्रसाद खनाल । नबलपरासी जिल्ला गैडाकोट गा.वि.स. वडा नं. २ बस्ने ऐ ऐ क्रमसंख्या ७ मा शिफारिस गरिएको वर्ष ३६ को जनकलाल तिवारी । गुल्मी जिल्ला हदिनैरा गा.वि.स. वडा नं. ८ बस्ने ऐ ऐ क्रमसंख्या १ मा शिफारिस गरिएको वर्ष ३२ को कूल बहादुर थापा । गुल्मी जि. अमरपुर गा.वि.स. वडा नं. ९ टुमीपाटा बस्ने ऐ ऐ क्रमसंख्या १० मा शिफारिस गरिएको वर्ष ३६ को कृष्ण बहादुर जि.सी. । विरुद्ध विपक्षी : श्री कृषि विकास बैंक मुख्य कार्यालय रामशाहपथ काठमाडौं श्री पदपूर्ति समिति ऐ ऐ । श्री महाप्रबन्धक ऐ ऐ । श्री संचालक समिति ऐ ऐ । श्री अर्थ मन्त्रालय, बागदरवार, काठमाण्डौ । § कृषि विकास बैंक ऐन, २०२४ को दफा २९ लाई हेर्दा श्री ५ को सरकारको