निर्णय नं. ४७६७ - ढुंगाखानी संचालन गर्न दिई पाउन सक्ने परिमाण भन्दा बढी लकडी उपलब्ध गराई भ्रष्टाचार गरि अख्तियार दुरुपयोग गरे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७६७ - ढुंगाखानी संचालन गर्न दिई पाउन सक्ने परिमाण भन्दा बढी लकडी उपलब्ध गराई भ्रष्टाचार गरि अख्तियार दुरुपयोग गरे भाग: ३५ साल: २०५० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५०/०१/०४ ७१२८ निर्णय नं. ४७६७ ने.का.प. २०५० (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४७ सालको फौ.पु.नं. २०, २३, ५०, २५, ३९, ३३, २६, २८, ४८, ४३, २७, २४, ३५, ३४, ३२, ४१, ४२, ४०, ४९, ४६, ३८, २२, ४४, २९, ३०, ३१, ४५ फैसला मिति: २०५०।१।४।६ पुनरावेदक/वादी: छानविन अधिकृतको प्रतिवेदनले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: धनुषा जिल्ला धनुषाधाम गा.पं. वडा नं. ८ बस्ने भू.पु. वन तथा भूसंरक्षण मन्त्री हेम बहादुर मल्ल ठकुरी समेत । पुनरावेदक/प्रतिवादी: जिल्ला धनुषा, धनुषाघाम गा.पं. वडा नं. ८ बस्ने हेम बहादुर मल्ल ठकुरी । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: न्यू उज्वल फर्निचर उद्योग, काठमाडौंकी सावित्री शेरचन । विरुद्ध विपक्षी : श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: सगुन फर्निचर उद्योग, ठिमीका प्रो. भक्तपुर जिल्ला ठिमी बोडे गा.पं. वडा नं. ६ बस्ने पूर्ण प्रजापती । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी : गोविन्द काष्ठ उद्योग पोखराका प्रो. जिल्ला कास्की पोखरा न.पं. वडा नं. १६ बस्ने धन बहादुर भट्टचन । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: कुन्दन फ्रेम एण्ड फर्निचर काठमाडौंका साझोर का.जि.का.न.पं. वार्ड नं. ३१ बस्ने सरस्वती गिरी । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: हेटौंडा नगर पंचायत वडा नं. ४ गणेश स मिलका तर्फबाट उदयलाल श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: अग्रवाल फर्निचर उद्योग, काठमाडौंका प्रो. काठमाडौं जिल्ला का.न.पं. वडा नं. ९ बत्तीसपुतली बस्ने शिव कुमार अग्रवाल । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: म्याग्दी जिल्ला वरंजा गा.पं. वडा नं. ७ घर भै सुर्खेत स मिल सुर्खेतका प्रो. जयन्द्र शेरचन । विरुद्ध विपक्षी/वादी:श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी:एकिकृत अड सिजर्निग तथा फर्निचर उद्योग पोखराको प्रो. पोखरा न.पं. वडानं. १० बस्ने मनोहर पुन । विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: सेन उड वक्र्स, काठमाडौंका प्रो. काठमाडौं जिल्ला का.न.पं. वडा नं. ९ बत्तिसपुतली बस्ने राधेश्याम अग्रवाल । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: टेकू काष्ठ कार्यालयका प्रो. काठमाडौं जिल्ला का.नं.पं. वडा नं. ११ भोटेवहाल बस्ने मचाम डंगोल । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: बीरगंज न.पं. वडा नं. ८ बस्ने ओम काष्ठ उद्योगका तर्फबाट गिरीधारीलाल लाठ । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी: जि. पर्सा बीरगंज नगर पंचायत वडा नं. १३ बस्ने शंकर आयल फ्लावर राइस स मिलको बाबुलाल क्याल । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादी : नारायणी काष्ठ उद्योग, चितौन, भरतपुरका प्रो.का.जि.का.न.पं. वडा नं. ३२ बस्ने विश्वनाथ कारन्जित । विरुद्ध विपक्षी/वादी: श्री ५ सरकार । पुनरावेदक/प्रतिवादीः बालाजी स मिल तथा फर्निचर उद्योग अमलेखगंजका प्रो. मकवानपुर जिल्ला हे