निर्णय नं. ९७९८ - अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७९८ - अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/०७/२२ १००६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।७।२२ मुद्दा: अख्तियारको दुरूपयोग गरी भ्रष्टाचार गरेको । २०६२ सालको फौ.पु.नं.३६४२ पुनरावेदक / वादी : अनुसन्धान अधिकृत फणिन्द्र गौतमको प्रतिवेदनले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : झापा जिल्ला गरामुनी गा.वि.स. वडा नं. ७ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने लक्ष्मीप्रसाद आचार्यसमेत २०६२ सालको फौ. पु.नं. ३५९७ पुनरावेदक / प्रतिवादी : सवल लाल सिंह विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३७३८ पुनरावेदक / प्रतिवादी : विष्णुराम श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३७४० पुनरावेदक / प्रतिवादी : लोकबहादुर श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३७५२ पुनरावेदक / प्रतिवादी : डा. हरिवंश झा विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३७५६ पुनरावेदक / प्रतिवादी : नरेन्द्रराज भट्टराई विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३७९६ पुनरावेदक / प्रतिवादी : केशवलाल श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३८१७ पुनरावेदक / प्रतिवादी : इन्दिरा गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार २०६२ सालको फौ.पु.नं. ३८२४ पुनरावेदक / प्रतिवादी : प्रदिपकुमार चापागाईं विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०००१ पुनरावेदक / प्रतिवादी : पदमकुमार प्रधान विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०००५ पुनरावेदक / प्रतिवादी : नरेन्द्र मेहेर श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-००२१ पुनरावेदक / प्रतिवादी : शशिकिरण श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-००९७ पुनरावेदक / प्रतिवादी : रोशनमान जोशी विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०१८५ पुनरावेदक / प्रतिवादी : अम्बरकुमार खड्का विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०२३६ पुनरावेदक / प्रतिवादी : महन्तबहादुर महर्जन विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०२४२ पुनरावेदक / प्रतिवादी : उत्तमकुमार नेपाल विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०३२८ पुनरावेदक / प्रतिवादी : रजनी लोचनप्रसाद तण्डुकार विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०४४० पुनरावेदक / प्रतिवादी : शेरबहादुर थापा विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०६१५ पुनरावेदक / प्रतिवादी : पुरूषोत्तमप्रसाद श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०४५१ पुनरावेदक / प्रतिवादी : लक्ष्मीप्रसाद आचार्य विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार ०६३-CR-०६५२ पुनरावेदक / वादी : नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : अच्युतप्रसाद रिजाल जुन जुन कसुरमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत मुद्दा चल्ने र सजाय हुने व्यवस्था रहेको थियो, भ्रष्टाचार निवारण ऐन, २०५९ मा पनि उक्त कसुर र सजायसम्बन्धी व्यवस्थाहरूले निरन्तरता पाइरहेको देखिन्छ । यसरी दुईवटा ऐनले नै कसुर कायम गरेको विषयमा कसुर जुन स