निर्णय नं. ९८२० - अख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८२० - अख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/११/१९ ७४७६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।११।१९ मुद्दाः अख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको । ०७१-CF-००३४ पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी. को प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मोतिप्रसाद सैजुको नाति, दुर्गाप्रसाद सैजुको छोरा, पाल्ला जिल्ला तानसेन नगरपालिका वडा नं.४ असनटोल, घर भई हालः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४, गौरीशंकर सडक, कुलेश्वर, घर नं. २३२ बस्ने यातायात व्यवस्था कार्यालय, कोशीमा कार्यरत तत्कालीन कार्यालय प्रमुख रामप्रसाद सैजुसमेत ०७१-CF-००३८ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३३ डिल्लीबजार मार्ग मैतिदेवी बस्ने यातायात व्यवस्था कार्यालय, भेरीका तत्कालीन कार्यालय प्रमुख, हाल निजामती किताबखानाबाट अवकाश प्राप्त शाखा अधिकृत हरिप्रसाद श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CF-००३२ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला दक्षिणकाली गा.वि.स. वडा नं. ५ फर्पिङ बस्ने रामप्रसाद अर्याल विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CF-००३५ पुनरावेदक / प्रतिवादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. ३ मुनालपथ सयपत्री मार्ग घर नं. ८ बस्ने तत्कालीन यातायात व्यवस्था कार्यालय, इटहरीमा कार्यरत ना.सु. श्रीमती यशोदा खतिवडा विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CF-००३६ पुनरावेदक / प्रतिवादी : पाल्ला जिल्ला तानसेन नगरपालिका वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वर बस्ने तत्काल यातायात व्यवस्था कार्यालय, कोशीमा कार्यरत रामप्रसाद सैजु विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CF-००३७ पुनरावेदक / प्रतिवादी : संखुवासभा जिल्ला, खाँदवारी नगरपालिका वडा नं. ३ ग्वावारी घर भई हाल सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नं. ८ प्रगतिटोल बस्ने यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन ना.सु. लालबहादुर बुढाथोकीसमेत विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार ०७१-CF-००३३ पुनरावेदक / प्रतिवादी : सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ७ राजविराजमार्ग घर भई यातायात व्यवस्था कार्यालय, कोशीमा कार्यरत तत्कालीन मेकानिकल सुपरभाइजर प्रमोदकुमार चौधरी विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत विष्णु कुमार के.सी.को प्रतिवेदनले नेपाल सरकार विभागीय मन्त्रीले लगाएको तोकले कानूनी संरचना र कार्यविधिलाई बेवास्ता गर्न मिल्ने होइन । कानून र कार्यविधिभित्