निर्णय नं. १०५६१ - ट्रेडमार्क दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५६१ - ट्रेडमार्क दर्ता भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/११/०७ ६३१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति स् द्दण्ठ६।११।७ ०७४-RB-०१३५ मुद्दा स् ट्रेडमार्क दर्ता निवेदक स् नेरोलेक हाउस, गनपत राव कदम मार्ग लोअर परेल मुम्वई ४०००१३ भारत स्थित कन्साई नेरोलेक पेण्टस् लिमिटेडको अख्तियारप्राप्त ग्लोवल ल। एसोसिएट्स प्रा।लि। पुतली सडक, काठमाडौं, नेपालका अधिवक्ता दामोदर तिम्सिना विरूद्ध विपक्षी स् रुक्मनी केमिकल इण्डष्ट्रिज प्रा।लि।, काठमाण्डौं जिल्ला साविक जोरपाटी गा।बि।स।वडा नं।४ हाल गोकर्णेश्वर नगरपालिका वडा नं।१३ काठमाण्डौं, पोष्ट बक्स नं। १९३०१, फोन नं। ०१(४९१२४६५ फ्याक्सनं। ४९१२५९५ समेत दर्ता भएको ट्रेडमार्क र अक्षर उस्तै वा बिच वा अन्तमा कुनै अक्षर कपी गरी वा अलिकती केही कुरा थप गरी उच्चारणमा धेरै समानता थोरै असमानता हुने र झट्ट अक्षर र चिन्ह हेर्दा उस्तै देखिने गरी प्रस्तुत गरिएकोमा त्यसलाई झुक्याउने ९म्भअभउतष्खभ० किसिमको समानता भनिने । ९प्रकरण नं।४२० खराव उद्देश्य र वदनियतका साथ अन्य वा कुनै विदेशी कम्पनीको ट्रेडमार्क दर्ता गराए वा त्यस्तो ट्रेडमार्क दर्ता गराउँदाको सुरु कारवाहीको प्रक्रिया देखि नै दर्ता गर्ने कम्पनी र कम्पनी रजिष्ट्रारको कार्यालयको शुद्ध आसय नदेखिए वा ट्रेडमार्क दर्ताको कार्यगत प्रक्रियाको प्रारम्भबाट नै प्रथम दृष्टिमा बदनियत देखिन आए त्यस्तो ट्रेडमार्क दर्ता बदरको लागी कुनै हदम्यादको प्रश्न उपस्थित नहुने । ९प्रकरण नं।४४० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरु श्री महादेव यादव, श्री उपेन्द्र केशरी न्यौपाने र विद्वान् अधिवक्ताहरु श्री दामोदर तिम्सिना, श्री जनकप्रसाद भण्डारी, श्री सन्तोष तिवारी र श्री अरुण ज्ञवाली विपक्षीका तर्फबाट स् विद्वान उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी, विद्वान वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान् अधिवक्ताहरु डा। श्री रुद्र शर्मा श्री सन्जनवर सिंह थापा, श्री मेघराज पोखरेल, श्री रमेश कुमार वस्नेत तथा श्री नविनकुमार वर्मा अवलम्बित नजिर स् सम्बद्ध कानून स् सुरू निर्णय गर्ने स् महानिर्देशक श्री महेश्वर न्यौपाने उद्योग विभाग, त्रिपुरेश्वर पुनरावेदन तहमा फैसला गर्ने स् मा।न्या।श्री जीवनहरि अधिकारी मा।न्या।श्री प्रमोदकुमार श्रेष्ठ वैद्य उच्च अदालत पाटन फैसला न्या।तेजबहादुर के।सी।स् न्याय प्रशासन ऐन, २०७३ को दफा १२९१० को खण्ड ९क० र ९ख० को बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः( तथ्य खण्ड यस कम्पनीले मिति २०६८।८।८ मा उद्योग विभागबाट प्राप्त गरिसकेको ट्रेडमार्कको नाम, डिजाइन रङ्गसमेत हुबहु मिल्ने गरी विपक्षीले निवेदन गरेकोमा पहिले दर्ता भए नभएको एकिनसमेत नगरी मिति २०६८।९।२९ मा सूचना प्रकाशित गरी कम्पनीको साख र ख्यातिमा गम्भिर आघात पुग्ने, व्यापार व्यवसायमा नोक्सान पार्ने गरी हाम्रो उद्योगले विपक्षीको भन्दा पहिले मिति २०६८।३।१९ मा दर्ता गरेको निवेदनमा कारवाही अगाडि नबढाई मिति २०६८।४।१७ मा विपक्षीले गरेको निवेदनअनुसार मिति २०६९।१।२२ मा विपक्षीको नाममा ट्रेडमार्क दर्ता गरेको हुँदा उल्लेखित कार्य पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ को विपरीत हुँदा दफा १८ ९३० बमोजिम बदर गरी पाउँ। विपक्षीको उजुरी दावी नै नभएको अवस्