निर्णय नं. १०९३४ - रैकर लगत कट्टा गरी गुठी कायम गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९३४ - रैकर लगत कट्टा गरी गुठी कायम गरिपाऊँ । भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०४/२९ २३३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति स् २०७९।४।२९ मुद्दा स् रैकर लगत कट्टा गरी गुठी कायम गरिपाऊँ । ०७४(ऋक्ष्(००१६ पुनरावेदक र प्रतिवादी स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ४ महाराजगन्ज बस्ने कमल सिं गुरूङकी छोरी सिलवन्ती गुरूङ परलोक भई निजको मु।स। गर्ने जय प्रकाश गुरूङसमेत विरूद्ध प्रत्यर्थी र वादी स् काठमाडौं जिल्ला, विष्णु गा।वि।स। वडा नं। ३ हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं। ३ बस्ने काले ज्यापुको छोरा कृष्णलाल डंगोल परलोक भई मु।स। गर्ने निजको श्रीमती शान्ति डंगोल ०७४(ऋक्ष्(०८४३ पुनरावेदक र प्रतिवादी स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ३ बाँसबारी बस्ने गंगालाल मास्केको छोरा गोदावरीलाल मास्केसमेत विरूद्ध प्रत्यर्थी र वादी स् काठमाडौं जिल्ला, विष्णु गा।वि।स। वडा नं। ३ हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं। ३ बस्ने काले ज्यापुको छोरा कृष्णलाल डंगोल परलोक भई मु।स। गर्ने निजको श्रीमती शान्ति डंगोल ०७४(ऋक्ष्(०८४४ पुनरावेदक र प्रतिवादी स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ९ बत्तिसपुतली बस्ने थिरबहादुर पौडेलकी श्रीमती शोभा पौडेल विरूद्ध प्रत्यर्थी र वादी स् काठमाडौं जिल्ला, विष्णु गा।वि।स। वडा नं। ३ हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं। ३ बस्ने काले ज्यापुको छोरा कृष्णलाल डंगोल परलोक भई मु।स। गर्ने निजको श्रीमती शान्ति डंगोल गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकोले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता कायम राख्नु समुदाय र राज्यको समेत कर्तव्य हुने । ९प्रकरण नं।१४० वादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र प्रसाद बर्णवाल, श्री शत्रुधन प्रसाद बर्णवाल, श्री सपना सुवेदी गुठी संस्थानको तर्फबाट स् विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, श्री श्यामप्रसाद पाण्डे र श्री विनय स्थापित अवलम्बित नजिर स् ने।का।प।२०६४, नि।नं।७८८५, पृ।१२७५ ने।का।प। २०६६, अङ्क ७, नि।नं। ८१९३ ने।का।प २०७२ अङ्क १२ नि।नं। ९५०४ सम्बद्ध कानून स् गुठी संस्थान ऐन, २०३३ सुरू तहमा निर्णय गर्नेः गुठी प्रशासक श्री दिलीपकुमार भट्ट गुठी संस्थान, केन्द्रीय कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री युवराज सुवेदी माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य उच्च अदालत पाटन फैसला न्या।हरिकृष्ण कार्की स् उच्च अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२९१० को खण्ड ९क० र ९ख० बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्राप्त भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् यस अदालतको ठहर यसप्रकार रहेको छस्( तथ्यगत बेहोरा श्री भक्तहेमेश्वर, श्री हेमभक्तेश्वर, श्री शान्तवालेश्वरसमेत ३ शिवालय छुट गुठीको श्री भक्तवीर गुठी तहविल का।ई। क्षेत्रपाटी धोबीचौरमा बस्ने कर्णेल साहेव कृष्ण विक्रम राणामार्फत साल एकको धान मुरी १३।, गहुँ ।१६, घ्यु ६४।, चारू ५ । बुझाउनुपर्ने चपलीगाउ