बालबालिका सम्बन्धी ऐन / Act Relating to Children
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. बाँच्न पाउने अधिकार
- ४. नाम, राष्ट्रियता र पहिचानको अधिकार
- ५. भेदभाव विरूद्धको अधिकार
- ६. बाबु आमासँग बस्ने र भेटघाट गर्ने अधिकार
- ७. संरक्षणको अधिकार
- ८. सहभागिताको अधिकार
- ९. अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार
- १०. संस्था खोल्ने र शान्तिपूर्वक भेला हुने अधिकार
- ११. गोपनीयताको अधिकार
- १२. अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार
- १३. पोषण तथा स्वास्थ्यको अधिकार
- १४. खेलकुद, मनोरञ्जन तथा साँस्कृतिक अधिकार
- १५. शिक्षाको अधिकार
- १६. बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनु पर्ने
- १७. परिवार वा संरक्षकको दायित्व
- १८. राज्यको दायित्व
- १९. सञ्चार क्षेत्रको दायित्व
- २०. बाल न्याय सम्पादन गर्दा विचार गर्नु पर्ने कुराहरू
- २१. बालबालिकालाई नियन्त्रणमा लिने
- २२. निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था
- २३. अनुसन्धान तथा अभियोजन सम्बन्धी विशेष व्यवस्था
- २४. पुर्पक्ष सम्बन्धी व्यवस्था
- २५. पीडित बालबालिकाका अधिकार
- २६. सुनुवाइको सिलसिलामा बालबालिकालाई प्राप्त अधिकार
- २७. दिशान्तर गर्न सक्ने
- २८. दिशान्तर गर्दा विचार गर्नु पर्ने
- २९. दिशान्तर गर्दा अवलम्बन गरिने प्रक्रिया
- ३०. बाल अदालतको गठन
- ३१. बाल अदालतको अधिकार क्षेत्रको प्रयोग
- ३२. बाल अदालतबाटै कारबाही हुने
- ३३. बाल अदालतमा मुद्दा सर्ने
- ३४. सुनुवाइ सम्बन्धी व्यवस्था
- ३५. बन्द इजलासको व्यवस्था
- ३६. सजाय सम्बन्धी व्यवस्था
- ३७. मुद्दा किनारा गर्नु पर्ने अवधि
- ३८. सुधार अवधि घटाउन वा छूट दिन सक्ने
- ३९. पुनर्स्थापकीय न्याय
- ४०. अयोग्य नमानिने
- ४१. सजाय गणना नगरिने
- ४२. नेल, हतकडी लगाउन वा एकान्त कारावासमा राख्न नहुने
- ४३. बाल सुधार गृह सम्बन्धी व्यवस्था
- ४४. दीर्घ वा कडा रोग लागेका बालबालिका अन्य ठाउँमा सार्ने
- ४५. मनोसामाजिक तथा मनोवैज्ञानिक अध्ययन प्रतिवेदन
- ४६. केन्द्रीय बाल न्याय समिति
- ४७. जिल्ला बाल न्याय समिति
- ४८. विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाः (१) देहायका बालबालिका विशेष संरक्षणको आवश्यकता भएका बालबालिका मानिनेछन्
- ४९. वैकल्पिक हेरचाहको व्यवस्था
- ५०. बालबालिकाको संरक्षण
- ५१. संरक्षक नियुक्त गर्ने वा तोक्ने
- ५२. बाल गृहको स्थापना तथा सञ्चालन
- ५३. बाल गृहमा रहने अवधि
- ५४. पुनर्मिलन गराउनु पर्ने
- ५५. पुनर्स्थापना तथा सामाजिक पुनर्एकीकरण सम्बन्धी दायित्व
- ५६. संस्थाको प्रमुख जिम्मेवार हुने
- ५७. बाल संरक्षण सम्बन्धी मापदण्ड
- ५८. अनुगमन तथा प्रतिवेदन
- ५९. राष्ट्रिय बालअधिकार परिषद्
- ६०. प्रदेश र स्थानीय तहको बाल अधिकार समिति
- ६१. बालकल्याण अधिकारी
- ६२. समाजसेवी तथा बाल मनोविज्ञ
- ६३. बाल कोष
- ६४. स्थानीय तहले बालबालिकाको अधिकार प्रचलन गराउने
- ६५. बालबालिकाको अधिकार प्रचलन गराउने
- ६६. बालबालिका विरूद्वको कसूर
- ६७. योग्य नमानिने
- ६८. सूचना दिनु पर्ने
- ६९. अस्थायी संरक्षण सेवा
- ७०. उद्धार, संरक्षण र स्वास्थ्य परीक्षण गर्नु पर्ने
- ७१. पुनर्स्थापना केन्द्र
- ७२. सजाय
- ७३. क्षतिपूर्ति
- ७४. हदम्याद
- ७५. मुद्दा हेर्ने अधिकार
- ७६. नेपाल सरकार वादी हुने
- ७७. बालबालिकाको कर्तव्य
- ७८. गोपनीयता कायम राख्नुपर्ने
- ७९. प्रोवेशन अधिकारी सम्बन्धी व्यवस्था
- ८०. कानून व्यवसायी नभएमा मुद्दाको कारबाही र किनारा नहुने
- ८१. पुनरावेदन
- ८२. मुद्दाको कारबाहीमा प्राथमिकता दिनु पर्ने
- ८३. बालबालिकाको उमेर कायम गर्ने आधारः बालबालिकाको उमेर कायम गर्दा देहायका कुरालाई आधार मानिनेछ
- ८४. यसै ऐन बमोजिम हुने
- ८५. नियम बनाउने अधिकार
- ८६. निर्देशिका र कार्यविधि बनाउने अधिकार
- ८७. संशोधन, खारेजी तथा बचाउ