विज्ञापन (नियमन) गर्ने ऐन / Advertisement (Regulation) Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विज्ञापन गर्न सकिने
- ४. होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमतिपत्र लिनु पर्ने
- ५. विज्ञापन गर्न नहुने
- ६. विज्ञापनरहित प्रसारण गर्नु पर्ने
- ७. विज्ञापन गर्न निषेधित क्षेत्र घोषणा गर्न सक्ने
- ८. खास समय निर्धारण गर्न सक्ने
- ९. विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नु पर्ने
- १०. मन्जुरी नलिई इमेल वा एस एम एस बाट विज्ञापन गर्न नहुने
- ११. प्रचलित कानूनले निर्धारण गरेको प्रक्रिया र मापदण्ड पालना गर्नु पर्ने
- १२. आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने
- १३. निःशुल्क वा सहुलियत दरमा विज्ञापन गर्नु पर्ने
- १४. विज्ञापन बोर्डको गठन
- १५. बोर्डको काम, कर्तव्य र अधिकार
- १६. बोर्डको बैठक र निर्णय
- १७. अध्यक्षको योग्यता
- १८. अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकार
- १९. अध्यक्षको पद रिक्त हुने अवस्था
- २०. बोर्डको कार्यालय र कर्मचारी
- २१. बोर्डको कोष
- २२. कोषको लेखापरीक्षण
- २३. प्रदेशस्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापनको अनुगमन तथा नियमन
- २४. स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ्ग बोर्डको अनुगमन तथा नियमन
- २५. कसूर र सजाय
- २६. सूचीकृत हुनुपर्ने
- २७. उजुरी गर्न सक्ने
- २८. मुद्दा हेर्ने अधिकारी
- २९. प्रचलित कानून बमोजिम मुद्दा चलाइने
- ३०. क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- ३१. पुनरावेदन
- ३२. बोर्ड मार्फत् विज्ञापन गर्नु पर्ने
- ३३. उपसमिति वा कार्यदल गठन गर्न सक्ने
- ३४. अधिकार प्रत्यायोजन
- ३५. निर्देशन दिन सक्ने
- ३६. नियम बनाउने अधिकार
- ३७. मापदण्ड निर्धारण गर्न सक्ने