प्राचीन स्मारक संरक्षण ऐन / Ancient Monuments Preservation Act

  1. १. छोटकरी नाम विस्तार तथा प्रारम्भ
  2. २. परिभाषा
  3. ३. संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्ने
  4. ३क. प्राचीन स्मारकको वर्गीकरण
  5. ३ख. सार्वजनिक प्राचीन स्मारकहरूको स्वामित्व, संरक्षण, मर्मत तथा जीर्णोद्धार
  6. ३ग. निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार
  7. ३घ. प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण
  8. ३ङ. धार्मिक मन्दिर, गुम्बा आदिको सञ्चालन
  9. ३च. घरजग्गा कर छुट दिन सक्ने
  10. ३छ. समिति गठन गर्न सक्ने
  11. ३ज. प्राचीन स्मारकको प्रदेश तथा स्थानीय तहबाट संरक्षण
  12. ४. निजी स्वामित्वमा रहेका प्राचीन स्मारक किन्न वा आफ्नो संरक्षणमा राख्न सक्ने
  13. ५. नेपाल सरकारको पूर्व स्वीकृति लिई मुख्य पुरातत्व अधिकृतले प्राचीन स्मारकका धनीहरूको जिम्मेवारीको कागज गराउन पाउने
  14. ६. प्रमुख जिल्ला अधिकारीले आफ्नो इलाकामा रहेको पुरातात्विक वस्तुहरुको विवरण दिने
  15. ७. निजी स्वामित्वका प्राचीन स्मारक वा पुरातात्विक वस्तु लिन सक्ने
  16. ८. प्राचीन स्मारकको संरक्षणको लागि जमीन खन् न नदिने
  17. ९. तीर्थ स्थान तथा देवालयहरुको बचाउ
  18. १०. प्राचीन ऐतिहासिक कलात्मक वा धार्मिक महत्वको स्थानमा प्रवेश गर्न पाउने अधिकार
  19. ११. अनुचित किसिमसँग रोकेमा जरिवाना
  20. १२. सजाय
  21. १३. प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्यूरियोको सारफेर, खरीद बिक्री निकासी वा संग्रहमा प्रतिबन्ध
  22. १४. नोक्सानी वा हिनामिना हुने सम्भव भएमा बेच्न कर लगाई नेपाल सरकारले खरीद गर्न सक्ने
  23. १५. निरीक्षण गर्न र संरक्षण गराउने मुख्य पुरातत्व अधिकृतको अधिकार
  24. १६. पुरातात्विक उत्खनन् गर्न स्वीकृति लिनु पर्ने
  25. १६क. कलाकृति तथा स्मारकसम्बन्धी विशेष व्यवस्था
  26. १७. कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना गर्ने अधिकार
  27. १७क. पुरातात्विक वस्तुको संरक्षण
  28. १७ख. विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल … भित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने
  29. १७ग. अधिकार प्रत्यायोजन
  30. १७घ. प्राचीन स्मारक संरक्षण कोष
  31. १८. यस ऐनबमोजिम काम गर्ने सरकारी कर्मचारीको बचाउ
  32. १९.
  33. २०. प्रचलित नेपाल कानून बमोजिम हुने
  34. २०क. प्रतिस्थापन गर्ने वा यथास्थानमा राख्ने
  35. २१. नियम बनाउने अधिकार