सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन / Assets (Money) Laundering Prevention Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. सम्पत्ति शुद्धीकरण गर्न नहुने
  4. ४. आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्न नहुने
  5. ४क. कसूर गरेको मानिने
  6. ५. विदेशमा गरेको कार्य कसूर हुने
  7. ६. बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुने
  8. ७. शेल बैङ्क स्थापना वा सञ्चालन गर्न नहुने
  9. ७क. ग्राहकको पहिचान गर्नु पर्ने
  10. ७ख. उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्था
  11. ७ग. वास्तविक धनीको पहिचान गर्नु पर्ने
  12. ७घ. जोखिमको पहिचान, मूल्याङ् कन तथा व्यवस्थापन गर्नु पर्ने
  13. ७ङ. बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्था
  14. ७च. सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था
  15. ७छ. विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था
  16. ७ज. ग्राहकको पहिचान गर्नु पर्ने समय
  17. ७झ. निरन्तर अनुगमन गर्ने
  18. ७ञ. तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने
  19. ८क.
  20. ९. वित्तीय जानकारी इकाई
  21. १०. वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार
  22. १०क. कारोबार सम्बन्धी जानकारी दिनु पर्ने
  23. १०ख. सूचनाको गोपनीयता कायम गर्नु पर्ने
  24. ११. विभागको स्थापना
  25. १२. अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्ने
  26. १३. उजूरी गर्न सकिने
  27. १४. प्रारम्भिक जाँचबुझ गर्ने
  28. १४क. सम्बद्ध कसूरमा अनुसन्धान गर्न लेखी पठाउने वा टोली गठन गर्न सक्ने
  29. १५. सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा समेत अनुसन्धान गर्ने
  30. १५क. यस ऐन बमोजिम अनुसन्धान गर्न सक्ने
  31. १६. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार
  32. १७. अनुसन्धानका लागि थुनामा राख्ने
  33. १८. रोक्का राख्ने वा नियन्त्रणमा लिने
  34. १९. सम्बन्धित मुलुकलाई अनुरोध गर्ने
  35. १९क. कारोबारको नियमित अनुगमन गर्न सक्ने
  36. १९ख. राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्ने
  37. १९ग. विशेष अनुसन्धान विधि अवलम्बन गर्न सक्ने
  38. २०. सुरक्षित राख्नु पर्ने
  39. २१. सम्बन्धित निकायको सहयोग लिन सकिने
  40. २२. मुद्दा दायर गर्ने
  41. २३. हदम्याद
  42. २४. सरकारवादी हुने
  43. २५. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  44. २५क.
  45. २६. गोप्यता भङ्ग गर्न नहुने
  46. २७. स्वत
  47. २८. सम्पत्तिको स्रोत खुलाउनु पर्ने
  48. २९. मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने
  49. २९क. उद्घोषण गर्नु पर्ने
  50. २९ख. सोधपुछ, जफत तथा सजाय गर्न सक्ने
  51. २९ग. सूचना दिनु पर्ने
  52. २९घ. भन्सार ऐन बमोजिमको मालवस्तु मानिने
  53. २९ङ. आतङ्ककारी व्यक्ति, समूह वा संगठन सम्बन्धी सूचनाको प्रवाह
  54. २९च. आतङ्ककारी व्यक्ति, समूह वा संगठनको रुपमा सूचीकृत गर्ने
  55. २९छ. सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्ने
  56. २९ज. नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्ने
  57. २९झ. सम्बन्धित मुलुकमा लेखी पठाउने
  58. २९ञ. अनुगमन सम्बन्धी व्यवस्था
  59. ३०. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेलाई सजाय
  60. ३०क. निर्दोष तेस्रो पक्षको हित सुरक्षित गर्नु पर्ने
  61. ३१. गोपनीयता भंग गर्नेलाई सजाय
  62. ३२. प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजाय
  63. ३३. बाधा विरोध गर्नेलाई सजाय
  64. ३३क. हैरानी वा झण्झट दिनेलाई सजाय
  65. ३३ख. बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने
  66. ३४. सम्पत्ति वा साधन जफत हुने
  67. ३४क. बिगो भराई दिनु पर्ने
  68. ३४ख. क्षतिपूर्ति भराई दिनु पर्ने
  69. ३५. जोखिम मूल्याङ् कन गर्नु पर्ने
  70. ३५क. वास्तविक धनीको विवरण पेश गर्नु पर्ने
  71. ३५ख. वास्तविक रुपमा नियन्त्रण गर्ने वा आर्थिक लाभ लिनेको विवरण राख्नु पर्ने
  72. ३५ग. विवरण राख्नु पर्ने
  73. ३५क.
  74. ३५घ. गैरनाफामूलक संस्था दर्ता गर्ने वा नियमनकारी निकायको काम
  75. ३५ङ. परिपालना प्रतिवेदन पेश गर्नु पर्ने
  76. ३५च. परिपालना परीक्षकको सूचीकरण
  77. ३५छ. परिपालना परीक्षकको योग्यता
  78. ३५ज. परिपालना परीक्षक हुन अयोग्य मानिने
  79. ३५झ. परिपालना परीक्षकको काम, कर्तव्य तथा अधिकार
  80. ३६. सम्पत्ति फुकुवा गर्नु पर्ने
  81. ३७. जानकारी दिए बापत सजाय नहुने
  82. ३८. लिलाम बिक्री गर्न सकिने
  83. ३९. अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुने
  84. ४०. म्याद तामेल सम्बन्धी व्यवस्था
  85. ४१. सूचना प्रकाशन गर्ने
  86. ४२. मनसायको व्याख्या
  87. ४३. मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
  88. ४४. सजायको मागदाबिमा छुट हुन सक्ने
  89. ४४क. सूचना वा जानकारी प्रकट गर्न नहुने
  90. ४४ख. गोपनीयता सम्बन्धी विशेष व्यवस्था
  91. ४४ग. वित्तीय संस्था वा बैङ्किङ उपकरण मार्फत कारोबार गर्नु पर्ने
  92. ४४घ. न्यूनतम खर्च दिन सकिने
  93. ४४ङ. कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा लिन सक्ने
  94. ४४च. परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने
  95. ४४छ. मापदण्ड बनाउन सक्ने
  96. ४४ज. प्रतिवेदन पठाउनु पर्ने
  97. ४५. पुरस्कार दिने
  98. ४६. नियम बनाउन सक्ने
  99. ४७. निर्देशिका जारी गर्न सक्ने