लेखापरीक्षण ऐन / Audit Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. महालेखापरीक्षकबाट लेखापरीक्षण हुने निकाय
- ४. लेखापरीक्षण सम्बन्धी तरिका
- ५. वित्तीय तथा विविध विषयको लेखापरीक्षण
- ६. सामयिक लेखापरीक्षण
- ७. अनुदान तथा सहायताको लेखापरीक्षण
- ८. लेखापरीक्षण गर्ने विषय
- ९. महालेखापरीक्षकले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु
- १०. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखापरीक्षण
- ११. सङ्गठित संस्थाको लेखापरीक्षण
- १२. महालेखापरीक्षकले परीक्षण गर्न वा कागजात पेश गर्न लगाउन सक्ने
- १३. शुल्क लिन सक्ने
- १४. लेखापरीक्षणको पुनरावलोकन
- १५. विशेषज्ञ सेवा लिन सक्ने
- १६. असल नियतले गरेको कामको लागि जिम्मेवार नहुने
- १७. विद्युतीय माध्यमबाट अभिलेख राख्ने
- १८. महालेखापरीक्षकको कार्यालय
- १९. वार्षिक प्रतिवेदन
- २०. स्थानीय तहको लेखापरीक्षण
- २१. लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन
- २२. बेरूजुमा कारबाही गर्ने
- २३. लेखा ढाँचा
- २४. महालेखापरीक्षकले निर्देशन दिन सक्ने
- २५. कारबाहीको लागि लेखी पठाउन सक्ने
- २६. पुरस्कार दिन सक्ने
- २७. अधिकार प्रत्यायोजन गर्न सक्ने
- २८. नियम बनाउन सक्ने
- २९. मापदण्ड वा निर्देशिका जारी गर्न सक्ने
- ३०. खारेजी र बचाउ