बैंकिङ कसूर तथा सजाय ऐन / Banking Offence and Punishment Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने
  4. ३क. रकम मौज्दात नभई चेक जारी गर्न नहुने
  5. ४.
  6. ५. अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने
  7. ६. विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने
  8. ७. अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने
  9. ८. कर्जाको दुरुपयोग गर्न नहुने
  10. ९. बैङ्किङ्ग स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने
  11. १०. ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने
  12. ११. ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्न नहुने
  13. १२. कागजात वा खाता बही सच्याई कीर्ते वा जालसाजी गरी हानि नोक्सानी पुर्याउन नहुने
  14. १२क. बैङ्क तथा वित्तीय संस्था वा सहकारी बैङ्कलाई झुक्याई काम कारोबार गर्न नहुने
  15. १३. बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय तयार गर्न नहुने
  16. १४. अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने
  17. १४क. ढुकुटीको कारोबार गर्न नहुने
  18. १४ख. स्वीकृति प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न नहुने
  19. १५. दण्ड सजाय
  20. १४ख.
  21. १६. बाधा विरोध गर्नेलाई सजाय
  22. १७. जाहेरी दिने अवधि र हदम्याद
  23. १८. सरकारवादी हुने
  24. १९. थुनामा राखी कारबाही गर्न सकिने
  25. १९क. विशेष अनुसन्धान टोली गठन गर्न सक्ने
  26. १९ख. विवरण माग्न सक्ने
  27. २०. सहयोग गर्नु पर्ने
  28. २१. गोप्यता भङ्ग गरेको आधारमा कारबाही नहुने
  29. २२. म्याद तामेल सम्बन्धी व्यवस्था
  30. २३. सूचना प्रकाशन गर्ने
  31. २४. विदेशी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश दिने
  32. २५. मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
  33. २६. सजायको मागदावीमा छूट हुन सक्ने
  34. २६क. मिलापत्र गर्न सकिने
  35. २७. अयोग्य भएको मानिने
  36. २८. प्रचलित कानून बमोजिम हुने
  37. २९. नियम बनाउन सक्ने