बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन / Banks and Financial Institutions Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. बैङ्क वा वित्तीय संस्थाको संस्थापना
  4. ४. बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्नु पूर्व स्वीकृति लिनु पर्ने
  5. ५. विदेशी लगानीमा बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति लिनु पर्ने
  6. ६. बैङ्क वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न पूर्व स्वीकृति लिनु पर्ने
  7. ७. पूर्व स्वीकृति दिन इन्कार गर्न सक्ने
  8. ८. विवरणपत्र
  9. ९. शेयरको बाँडफाँट
  10. १०. धितोपत्र कारोबार
  11. ११. शेयर बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था
  12. १२. धितोपत्र कारोबार गर्नमा बन्देज
  13. १३. बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्न नहुने
  14. १४. सञ्चालक समितिको गठन
  15. १५. सञ्चालकको पदावधि
  16. १६. सञ्चालकको योग्यता
  17. १७. स्वतन्त्र सञ्चालकको योग्यता
  18. १८. सञ्चालकको अयोग्यता
  19. १९. सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्था
  20. २०. संवैधानिक पद धारण गरेको व्यक्तिको सम्बन्धमा
  21. २१. सञ्चालक समितिको बैठक
  22. २२. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
  23. २३. सञ्चालकको जवाफदेही र उत्तरदायित्व
  24. २४. सञ्चालकको विवरण लिनु पर्ने
  25. २५. सञ्चालकको जानकारी तथा अभिलेख
  26. २६. उपसमिति गठन गर्न सक्ने
  27. २७. अधिकार प्रत्यायोजन
  28. २८. सञ्चालकको भत्ता तथा सुविधा
  29. २९. कार्यकारी प्रमुखको नियुक्ति र सेवाको शर्त
  30. ३०. कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
  31. ३१. बैङ्क वा वित्तीय संस्था बाहेक अन्य कसैले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने
  32. ३२. बैङ्क वा वित्तीय संस्थाको नाम प्रयोग
  33. ३३. बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
  34. ३४. बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिन सक्ने
  35. ३५. इजाजतपत्र दिन इन्कार गर्न सक्ने
  36. ३६. राष्ट्र बैङ्कले शर्त तोक्न सक्ने
  37. ३७. बैङ्क वा वित्तीय संस्थाको वर्गीकरण
  38. ३८. माथिल्लो वर्गको बैङ्क वा वित्तीय संस्थामा परिणत हुन सक्ने
  39. ३९. सूची प्रकाशन गर्नु पर्ने
  40. ३९क. प्रदेशमा वित्तीय संस्थाको सञ्चालन सम्बन्धी व्यवस्था
  41. ४०. विदेशी बैङ्कको शाखा सम्बन्धी विशेष व्यवस्था
  42. ४१. पूँजी कायम राख्नु पर्ने
  43. ४२. पूँजीकोष
  44. ४३. सम्भावित नोक्सानी सम्बन्धी व्यवस्था
  45. ४४. साधारण जगेडा कोष
  46. ४५. सटही समीकरण कोष
  47. ४६. तरल सम्पत्ति कायम गर्नु पर्ने
  48. ४७. लाभांश घोषणा र वितरण
  49. ४८. पूँजी घटाउन आदेश दिन सक्ने
  50. ४९. बैङ्क वा वित्तीय संस्थाले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने
  51. ५०. बैङ्क वा वित्तीय संस्थाले गर्न नहुने काम
  52. ५१. सहायक कम्पनी सम्बन्धी व्यवस्था
  53. ५२. सम्बद्ध व्यक्तिसँग कारोबार गर्न नपाउने
  54. ५३. शंकास्पद कारोबारको जानकारी गराउने
  55. ५४. राष्ट्र बैङ्कले निर्देशन जारी गर्ने
  56. ५५. कर्जा प्रवाह सम्बन्धी व्यवस्था
  57. ५६. कर्जा रकमको सदुपयोग सम्बन्धी अनुगमन
  58. ५७. कर्जा असुली सम्बन्धी व्यवस्था
  59. ५८. हिसाब किताब दुरुस्त राख्नु पर्ने
  60. ५९. वासलात, नाफा-नोक्सान हिसाब तयार गरी राख्ने
  61. ६०. लेखापरीक्षण समिति
  62. ६१. लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार
  63. ६२. लेखापरीक्षण
  64. ६३. लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक
  65. ६४. लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
  66. ६५. विवरण दिनुपर्ने
  67. ६६. लेखापरीक्षकको काम, कर्तव्य र अधिकार
  68. ६७. लेखापरीक्षकलाई कारबाहीको सिफारिस गर्ने
  69. ६८. लेखापरीक्षकले प्रमाणित गर्नु पर्ने
  70. ६९. बैङ्क वा वित्तीय संस्था गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्ने
  71. ७०. गाभ्न वा गाभिन वा प्राप्ति गर्न निवेदन दिनु पर्ने
  72. ७१. सम्पत्ति तथा दायित्वको मूल्याङ्कन सम्बन्धी व्यबस्था
  73. ७२. सम्झौता सम्बन्धी व्यवस्था
  74. ७३. स्वीकृति सम्बन्धी व्यवस्था
  75. ७४. कारोबार प्राप्त गर्न सक्ने
  76. ७५. बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी
  77. ७६. स्वेच्छिक खारेजीको प्रारम्भ
  78. ७७. दायित्वमा असर नपर्ने
  79. ७८. बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको लागि अदालतमा निवेदन दिन सक्ने
  80. ७९. बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्ने अवस्था
  81. ८०. कारोबार स्थगन हुने
  82. ८१. लिक्विडेटरको नियुक्ति
  83. ८२. लिक्विडेटरको काम, कर्तव्य र अधिकार
  84. ८३. खारेजी सम्बन्धी आदेशको प्रभाव
  85. ८४. सम्पत्ति तथा दायित्वको लगत
  86. ८५. कारोबार अन्त्य गर्न सक्ने
  87. ८६. दाबी पेश गर्ने सूचना
  88. ८७. लिक्विडेटरले दाबी स्वीकार वा अस्वीकार गर्न सक्ने
  89. ८८. दाबीको वर्गिकरण
  90. ८९. साहुहरुको सभा
  91. ९०. खारेजी योजना
  92. ९१. निक्षेपकर्तालाई तत्काल पेश्की दिन सकिने
  93. ९२. सम्पत्ति बिक्री गर्ने अधिकार
  94. ९३. दाबी फर्छ्यौटको सूचना
  95. ९४. भुक्तानीको प्राथमिकता
  96. ९५. बुझ्न नआएको वस्तु वा रकम
  97. ९६. खारेजीको निर्णय
  98. ९७. एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी
  99. ९८. दाबी नलाग्ने
  100. ९९. नियमनको कारबाही गर्न सक्ने
  101. १००. जरिबाना गर्न सक्ने
  102. १०१. कारबाहीको कार्यविधि
  103. १०२. इजाजतपत्र प्राप्त संस्था उपर नियन्त्रण
  104. १०३. कसुर
  105. १०४. दण्ड सजाय
  106. १०५. पुनरावेदन
  107. १०६. सजाय गर्न बाधा नपर्ने
  108. १०७. पूर्वाधार विकास बैङ्क सम्बन्धी विशेष व्यवस्था
  109. १०८. निक्षेपको सुरक्षण गराउनु पर्ने
  110. १०९. बैङ्किङ्ग गोपनीयता कायम राख्नु पर्ने
  111. ११०. खाता रोक्का राख्न निर्देशन दिन सक्ने
  112. १११. निक्षेप उपरको हक दाबी
  113. ११२. दाबी नपरेको निक्षेपको विवरण
  114. ११३. निक्षेप भरी भराउ वा जफत हुन सक्ने
  115. ११४. सञ्चालकबाट असुल उपर गरिने
  116. ११५. दाबी गर्न नसकिने
  117. ११६. नेपाल सरकार बादी हुने
  118. ११७. पारदर्शिता सम्बन्धी व्यवस्था
  119. ११८. उपभोक्ता हित संरक्षण सम्बन्धी व्यवस्था
  120. ११९. छुट र सुविधा
  121. १२०. खर्च व्यवस्थापन
  122. १२१. सम्पत्ति विवरण पेश गर्नु पर्ने
  123. १२२. ऋण, दायित्व तथा ऋणको धितोमा रहेको हक खरिद बिक्री हुन सक्ने
  124. १२३. विवादको समाधान
  125. १२४. असल नियतले गरेको कामप्रति जवाफदेही हुन नपर्ने
  126. १२५. काम कारबाही बदर नहुने
  127. १२६. अध्ययन समिति तथा उपसमिति गठन गर्न सकिने
  128. १२७. शपथ ग्रहण
  129. १२८. प्रबन्धपत्र तथा नियमावलीको संशोधन
  130. १२९. यस ऐन बमोजिम हुने
  131. १३०. बाधा अड्काउ फुकाउने
  132. १३१. आदेश वा निर्देशन दिन सक्ने
  133. १३२. नियम वा विनियम बनाउन सक्ने
  134. १३३. विनियमावली तथा कार्यविधि बनाउने अधिकार
  135. १३४. खारेजी तथा बचाउ