वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन / B.P. Koirala Institute of Health Sciences Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना
  4. ४. प्रतिष्ठान स्वशासित संस्था हुने
  5. ५. प्रतिष्ठानको उद्देश्य
  6. ६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
  7. ७. सञ्चालक परिषद्को गठन
  8. ८. परिषद्को बैठक र निर्णय
  9. ९. परिषद्को काम, कर्तव्य र अधिकार
  10. १०. कार्यकारिणी समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  11. ११. कुलपति
  12. ११क. सहकुलपति
  13. ११ख. उपकुलपतिको नियुक्ति
  14. ११ग. शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको नियुक्ति
  15. ११घ. पदबाट हटाउन सकिने
  16. १२. प्रतिष्ठानको शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, सेवाको शर्त तथा पारिश्रमिक सम्बन्धी व्यवस्था
  17. १३.
  18. १४. प्रतिष्ठानको कोष
  19. १५. लेखा र लेखापरीक्षण
  20. १६. प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरू
  21. १७. प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरूको मान्यता
  22. १८. वार्षिक प्रतिवेदन
  23. १९. अधिकार प्रत्यायोजन
  24. २०. नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य र शिक्षा नीति अनुरूप कार्य गर्ने
  25. २०क. नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्ने
  26. २१. प्रतिष्ठानलाई छुट र सुविधा
  27. २२. सम्पर्क मन्त्रालय
  28. २३. नियम बनाउने अधिकार