नागरिक लगानी कोष ऐन / Citizen Investment Trust Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ४३क.
  4. ३. कोषको स्थापना
  5. ४. कोषको पुँजी र शेयर बाँडफाँट
  6. ५. शेयर पूँजीमा थपघट हुन सक्ने
  7. ६. विवरणपत्र प्रकाशित गर्नु पर्ने
  8. ७. शेयरको दरखास्त
  9. ८. शेयर प्रमाणपत्र
  10. ९. डिबेञ्चर जारी गर्ने
  11. १०. शेयरको हस्तान्तरण तथा दाखिल खारेज
  12. ११. शेयरवालाको दर्ता किताब
  13. १२. ऋण तथा अनुदान लिने अधिकार
  14. १३. शेयर बापतको रकम भुक्तानी
  15. १४. शेयर तथा डिबेञ् चरमा हकदार
  16. १५. लगानीकर्ता हिसाब योजना सञ्चालन
  17. १६. नागरिक एकाङ्क योजना सञ्चालन
  18. १७. नेपाल सरकारको विशेष अधिकार
  19. १८. लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा रकम जम्मा गर्ने व्यवस्था
  20. १८क. स्वरोजगार व्यक्तिले रकम जम्मा गर्न सक्ने
  21. १९. प्रतिफल बाँडिने
  22. २०. एकाङ्क प्रमाणपत्र
  23. २१. साधारण सभा
  24. २२. सञ्चालक नियुक्ति गर्दा मतदान गर्ने अधिकार
  25. २३. साधारण सभामा पेश र छलफल गर्नु पर्ने विषयहरू
  26. २४. विशेष साधारण सभा
  27. २५. सञ्चालक समितिको गठनः (१) कोषमा देहाय बमोजिमका अध्यक्ष तथा सञ्चालक रहेको एउटा सञ्चालक समिति रहनेछ
  28. २६. सञ्चालकको पदमा नियुक्ति हुन वा बहाल रहन अयोग्यता
  29. २७. सञ्चालकहरूको पारिश्रमिक र भत्ता
  30. २८. सञ्चालक समितिको अधिकार
  31. २९. समितिको बैठक
  32. ३०. सञ्चालकहरूको जवाफदेही
  33. ३१. भई सकेको काम कारवाहीको मान्यता
  34. ३२. कोषको काम, कर्तव्य र अधिकार
  35. ३२क. कोषले डिबेञ्चर ट्रष्टीको कार्य गर्न सक्ने
  36. ३२ख. कोषले कस्टोडियनको कार्य गर्न सक्ने
  37. ३३. शर्तहरू राख्ने अधिकार
  38. ३४. कोषले पाउने विशेष छुट
  39. ३४क. कोषको अधिकार कायम रहने
  40. ३५. सम्झौता उल्लंघन गरेमा कोषको अधिकार
  41. ३६. सम्झौताको म्याद समाप्त हुनु अगावै ऋण दिएको रकमको फिर्ता भुक्तानी मांग गर्ने अधिकार
  42. ३७. कोषको लेखा
  43. ३८. वासलात र लाभ हानीको हरहिसाब
  44. ३९. लेखापरीक्षण
  45. ३९क. लेखापरीक्षण समिति
  46. ४०. जगेडा कोष
  47. ४१. लाभांशको वितरण
  48. ४२. कर्मचारीको व्यवस्था
  49. ४३. प्राविधिक उप-समिति
  50. ४३क. कोषले ट्रष्टी तोक्न सक्ने
  51. ४४. शपथ लिनु पर्ने
  52. ४५. समितिलाई मुलतवी राख्न सक्ने नेपाल सरकारको अधिकार
  53. ४६. नेपाल सरकारसंग सम्पर्क
  54. ४७. वार्षिक प्रतिवेदन
  55. ४८. नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
  56. ४९. नेपाल राष्ट्र बैङ्कले आदेश वा निर्देशन दिन सक्ने
  57. ५०. अनुगमन तथा निरीक्षण
  58. ५१.
  59. ५२. कोषको विशेष अधिकार
  60. ५२क. मुद्दति निक्षेपमा लगानी सम्बन्धी विशेष व्यवस्था
  61. ५३. कोषको ऋण लगानीको सुरक्षा
  62. ५३क. कालोसूचीमा राख्ने
  63. ५४. गोप्यता कायम राख्नु पर्ने
  64. ५५. कोष विघटन हुन सक्ने
  65. ५६. लिक्वीडेटरको नियुक्ति
  66. ५७. दायित्व भुक्तानी गर्ने प्राथमिकताको क्रम
  67. ५८. दण्ड सजाय
  68. ५९. विनियम बनाउने अधिकार
  69. ६०. कार्यविधि बनाउन सक्ने