निजामती सेवा ऐन / Civil Service Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- २क. कर्मचारी प्रशासनसम्बन्धी केन्द्रीय निकाय
- ३. निजामती सेवाको गठनः नेपाल सरकारले देहाय बमोजिमका निजामती सेवाहरूको गठन गर्नेछ
- ४. श्रेणी
- ४क. एकीकृत निजामती सेवा प्रणाली सम्बन्धी विशेष व्यवस्था
- ५. सेवाका पदहरू
- ५क. कार्य विवरण
- ६. समूह तथा उप-समूहहरू
- ६क. दरबन्दी सिर्जना
- ७. निजामती सेवाको पदपूर्ति
- ७क. पदपूर्तिको माग गर्ने व्यवस्था
- ७ख. पदपूर्तिमा बन्देज
- ७ग. ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने
- ८. लोकसेवा आयोगको सिफारिसमा नियुक्ति हुने
- ९. निजामती सेवाको पदमा नियुक्ति
- १०. उम्मेदवार हुनको लागि अयोग्यताः (१) देहायका व्यक्तिहरू निजामती सेवाको पदमा उम्मेदवार हुन सक्ने छैनन्
- ११. अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था
- १२. पदाधिकार कायम रहनेः देहायको अवस्थामा निजामती कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहनेछ
- १३. कायम मुकायम
- १४. शपथग्रहण गर्ने
- १५. निजामती कर्मचारीको पदस्थापन
- १६. परीक्षणकाल
- १७. मुख्य सचिव र सचिवको पदावधि
- १८. सरुवा गर्ने अधिकार
- १८क. काज सम्बन्धी व्यवस्था
- १८ख. जिम्मेवारी नदिई राख्न नहुनेः (१) देहायको अवस्थामा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई दुई महिना भन्दा बढी अवधिसम्म राख्न सकिने छैन
- १८ग. समयभित्रै कार्य सम्पन्न गर्नु पर्ने
- १८घ. अतिरिक्त समूह
- १८ङ. निजामती कर्मचारीको सजायको अभिलेख राख्ने
- १८च. नेतृत्व मूल्याङ्कन
- १९. बढुवा
- २०. बढुवा समिति
- २०क. बढुवा सम्बन्धी विशेष व्यवस्था
- २१. बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता
- २२. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
- २२क. बढुवा नियुक्तिको रोक्का तथा फुकुवा
- २३.
- २४. कार्यक्षमताको आधारमा हुने बढुवाको आधार
- २४क. कार्यसम्पादनको मूल्यांकन
- २४ख. ज्येष् ठताको मूल्यांकनः निजामती कर्मचारीलाई ज्येष् ठता वापतको अङ्क प्रदान गर्दा हाल बहाल रहेको देहाय बमोजिमको श्रेणीमा काम गरे वापत देहायको दरले बढीमा तीस अङ्क प्रदान गरिनेछ
- २४ग. भौगोलिक क्षेत्रको विभाजन
- २४घ. शैक्षिक योग्यता र तालीमको मूल्यांकन
- २४ग.
- २४ङ. वैयक्तिक विवरण राख्नु पर्ने
- २४च. बढुवाको उजुरी
- २५. बढुवाको शर्तमा परिवर्तन
- २६. सेवा, समूह वा उपसमूह परिवर्तन
- २७. तलब भत्ता
- २८. पकाएको तलब भत्ता पाउने
- २८क. कार्यसम्पादन प्रोत्साहन कोष
- २९. कार्य दक्षता सीमा पार गर्ने
- ३०. निलम्बन भएमा पाउने तलब
- ३१. कर्मचारी सञ् चयकोषमा रकम जम्मा गरिदिने
- ३२. चाडपर्व खर्च तथा अन्य सुविधा
- ३३. अनिवार्य अवकाश
- ३४. अवकाश दिन सक्नेः नेपाल सरकारले देहायका अवस्थामा कुनै पनि निजामती कर्मचारीलाई सेवाबाट अवकाश दिन सक्नेछ
- ३४क. असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्था
- ३५. स्वेच्छिक अवकाश
- ३६. उपदान
- ३७. निवृत्तभरण
- ३७क. सेवा अवधि गणना हुने
- ३८. निवृत्तभरणमा वृद्धि
- ३९. पारिवारिक निवृत्तभरण र उपदान
- ३९क. बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदान
- ३९ख. योगदानमूलक निवृत्तभरण कोष सम्बन्धी विशेष व्यवस्था
- ३९ग. पारिवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था
- ३९घ. विशेष आर्थिक सुविधा
- ४०. तलबको उल्लेख
- ४०क. बीमा सुविधा सम्बन्धी व्यवस्था
- ४०ख. अध्ययन, तालीम वा अध्ययन भ्रमणसम्बन्धी व्यवस्था
- ४०ग. अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि
- ४०घ. कबुलियत गर्नु पर्ने
- ४१. समय पालन र नियमितता
- ४२. अनुशासन र आज्ञापालन
- ४३. राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
- ४४. राजनीतिमा भाग लिन नहुने
- ४५. सरकारको आलोचना गर्न नहुने
- ४६. सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
- ४७. दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
- ४८. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
- ४९. निर्वाचनमा भाग लिन नहुने
- ४९क. अन्यत्र नोकरी वा सेवा गर्न नहुने
- ४९ख. स्थायी आवासीय अनुमति लिन नहुने
- ५०. प्रदर्शन र हडताल गर्न प्रतिबन्ध
- ५१. हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
- ५२. प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
- ५३. निजामती कर्मचारीहरूको ट्रेड युनियन सम्बन्धी व्यवस्था
- ५४. सम्पत्ति विवरण
- ५४क. यातना दिन नहुने
- ५४ख. अन्य आचरण
- ५४ग. सेवाग्राहीप्रतिको व्यवहार
- ५५. आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नु पर्ने
- ५५क. चेतावानी दिन सक्ने
- ५६. निजामती कर्मचारीको सेवाको सुरक्षाः देहायका निजामती कर्मचारी बाहेक अन्य कुनै पनि निजामती कर्मचारीलाई सफाइको सबूत दिने मनासिब माफिकको मौका नदिई निजामती सेवाबाट हटाइने वा बर्खास्त गरिने छैन
- ५७. निजामती कर्मचारीको बचाउ
- ५८. सेवा शर्तको सुरक्षा
- ५९. सजायः उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई देहायबमोजिमको विभागीय सजाय गर्न सकिनेछ
- ६०. नसिहत दिने वा बढीमा दुई तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
- ६०क. दुई वर्ष देखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुई देखि पाँच तलब वृद्धिसम्म रोक्का गर्ने
- ६१. सेवाबाट हटाउने वा बरखास्त गर्नेः (१) देहायको कुनै अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ
- ६१क. विभागीय कारबाही र सजाय सम्बन्धी विशेष व्यवस्था
- ६१ख. स्वयम् घोषणा गरी विवरण पेश गर्नु पर्ने
- ६१ग. जानकारी दिन सकिने
- ६१घ. सजाय नहुने
- ६२. विभागीय सजाय दिने अधिकारी
- ६३. विभागीय सजाय दिने अधिकार सुम्पन सक्ने
- ६४. निलम्बन गर्ने
- ६५. निलम्बनको समाप्ति
- ६६. सफाइ पेश गर्ने मौका दिनु पर्ने
- ६७. विशेष सजायको आदेश दिनुभन्दा पहिले सजाय प्रस्ताव गर्नुपर्ने
- ६८. लोकसेवा आयोगको परामर्श लिनु पर्ने
- ६९.
- ७०. निर्णयमा असर नपर्ने
- ७१. निजामती कर्मचारीले पाउने बिदा
- ७१क. बेतलबी विदा
- ७१ख. सञ्चय कोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउने
- ७२. अधिकार प्रत्यायोजन
- ७२क. व्यवस्थापन परीक्षण
- ७३. निजामती सेवामा पुन
- ७३क. निजामती कर्मचारीहरूको पीर मर्का, गुनासो र सुनुवाईको व्यवस्था
- ७३ख. कर्मचारी कल्याण कोषको स्थापना र सञ्चालन
- ७३ग. राजप्रासाद सेवाका कर्मचारीसम्बन्धी व्यवस्था
- ७४. बरबुझारथ गर्नु पर्ने
- ७५. नियम बनाउने अधिकार
- ७६. खारेजी र बचाउ