अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन / Commission for the Investigation of Abuse of Authority Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. अनुचित कार्य
- ४. आयोगको अधिकार क्षेत्र
- ५.
- ६. सार्वजनिक संस्थामा भएको अनुचित कार्यको सम्बन्धमा आयोगले कारबाही गर्ने बारे
- ७. तजविजी अधिकारको प्रयोगमा आयोगले प्रश्न उठाउन नपाउने
- ८. अनुचित कार्य सम्बन्धी उजुरी
- ९. उजुरीको सनाखत
- १०.
- ११. विभागीय कारबाही सम्बन्धी कार्यविधि
- १२. विभागीय कारबाहीका लागि लेखी पठाउने
- १२क. अन्य आवश्यक कारबाहीका लागि लेखी पठाउने
- १२ख. दुष्परिणाम सच्याउन आदेश दिने
- १२ग. आयोगलाई जानकारी दिनु पर्ने
- १३. भ्रष्टाचार सम्बन्धी उजुरी
- १४. भ्रष्टाचार सम्बन्धी प्रारम्भिक छानबिन
- १५. जानकारी तथ्यपूर्ण देखिएमा सम्बन्धित व्यक्तिसग स्पष्टीकरण माग्ने
- १६. अभियुक्तलाई थुनामा राख्ने
- १७. स्वतः निलम्बन हुने
- १८. मुद्दा चलाउने
- १९. अनुसन्धान र तहकीकात सम्बन्धी आयोगको अधिकार
- २०. अनुसन्धान अधिकृत नियुक्त गर्ने
- २१. सेवा लिन सक्ने
- २१क. कर्मचारीको व्यवस्था
- २२. प्रमुख आयुक्तले काम तोक्ने
- २३. सूचनाको गोप्यता
- २३क. विवरण लिन वा कारोबार रोक्का राख्न सकिने
- २३ख. राहदानी जारी नगर्न वा रोक्का राख्न आदेश दिन सक्ने
- २३ग. स्थान छोड्न बन्देज गर्न सक्ने
- २४. बाधा विरोध गर्नेलाई सजाय हुने
- २४क. म्याद तामेल सम्बन्धी व्यवस्था
- २४ख. सूचना प्रकाशन गर्ने
- २४ग. झुट्टा उजुर गर्नेलाई सजाय
- २५. आयोग, आयुक्त वा आयोगका कर्मचारीका विरूद्ध मुद्दा नचल्ने
- २६. आयोगले अन्य कार्यालय वा कर्मचारीको सहयोग लिन सक्ने
- २७.
- २८. आयोगले सुझाव दिन सक्ने
- २९. अवकाश प्राप्त व्यक्ति उपर मुद्दा चलाउन सकिने
- २९क. मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
- २९ख. सम्पत्ति जफत हुने
- २९ग. विदेशी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश दिने
- ३०. अन्य व्यक्ति उपर पनि कारबाही गरी मुद्दा चलाउन सक्ने
- ३१. भ्रष्टाचारको अभियोगमा एउटै निकायबाट कारबाही चलाइने
- ३१क. सम्पत्ति विवरण सम्बन्धी व्यवस्था
- ३१ख. मालवस्तु लिलाम गर्न सकिने
- ३२. आयोगले कार्यविधि व्यवस्थित गर्न सक्ने
- ३३.
- ३४. मुद्दा हेर्ने अधिकारी
- ३५. मुद्दा चलाउने
- ३५क. पुरस्कार सम्बन्धी व्यवस्था
- ३५ख. आयोगले अन्य काम गर्न सक्ने
- ३५ग. पुनरावेदन गर्न सकिने
- ३५घ. प्रचलित कानूनबमोजिम हुने
- ३६.
- ३७. नियम बनाउने
- ३८. खारेजी