वस्तु विनियम बजार सम्बन्धी ऐन / Commodity Exchange Market Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. अनुमतिपत्र प्राप्त नगरी कारोबार गर्न नहुने
  4. ४. अनुमतिपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
  5. ५. अनुमतिपत्र दिन सक्ने
  6. ६. अनुमतिपत्र दिन इन्कार गर्न सकिने
  7. ७. शर्तहरु तोक्न सक्ने
  8. ८. अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था
  9. ९. पूर्वाधार सम्बन्धी व्यवस्था
  10. १०. न्यूनतम चुक्ता पूँजी र आर्थिक स्रोत कायम गरेको हुनु पर्ने
  11. ११. बोर्डको पूर्व स्वीकृति लिनु पर्ने
  12. १२. सञ्चालक सम्बन्धी व्यवस्था
  13. १३. वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्था
  14. १४. वस्तु विनिमय बजारको शेयर लिन नसक्ने अवस्था
  15. १५. वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार
  16. १६. वस्तु वा कारोबारको सीमा निर्धारण गर्न सक्ने
  17. १७. लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्नु पर्ने
  18. १८. वस्तु विनिमय बजारको प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था
  19. १९. वस्तु कारोबार व्यवसायीले सञ्चालन गर्न सक्ने व्यवसाय
  20. २०. वस्तु कारोबार व्यवसायीले सदस्यता लिनु पर्ने
  21. २१. शेयरधनी तथा स्वामित्व सम्बन्धी व्यवस्था
  22. २२. सम्झौता गर्नु पर्ने
  23. २३. अभिलेख राख्नु पर्ने
  24. २४. बीमा गराउनु पर्ने
  25. २५. राफसाफ तथा फर्स्यौट व्यवसायी नियुक्त गर्नु पर्ने
  26. २६. राफसाफ तथा फर्स्यौट व्यवसायीले गर्ने कारोबार
  27. २७. वेयर हाउस तोक्न सक्ने
  28. २८. वेयर हाउसले गर्न सक्ने कारोबार
  29. २९. बोर्डको काम, कर्तव्य र अधिकार
  30. ३०. बोर्डले आदेश वा निर्देशन दिन सक्ने
  31. ३१. नियमन गर्ने अधिकार
  32. ३२. निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने
  33. ३३. सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्ने
  34. ३४. अनुमतिपत्र निलम्बन गर्न सक्ने
  35. ३५. अनुमतिपत्र खारेजी सम्बन्धी व्यवस्था
  36. ३६. बोर्डले कारबाही गर्न सक्ने
  37. ३७. जरिबाना गर्न सक्ने
  38. ३८. उजुरी दिने म्याद
  39. ३९. कसूर गरेको मानिने
  40. ४०. सजाय
  41. ४१. कोष सम्बन्धी व्यवस्था
  42. ४२. लेखा परीक्षक नियुक्ति
  43. ४३. सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्था
  44. ४४. विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्ने
  45. ४५. वस्तु करार सम्बन्धी विशेष व्यवस्था
  46. ४६. विदेशी वस्तु विनिमय बजारमा कारोबार गर्न सक्ने
  47. ४७. विदेशी मुद्रामा कारोबार गर्न स्वीकृति लिनु पर्ने
  48. ४८. सूचना तथा विवरण दिनु पर्ने
  49. ४९. प्रतिवेदन पेश गर्नु पर्ने
  50. ५०. विवरण सार्वजनिक गर्नु पर्ने
  51. ५१. आदेश वा निर्देशनको पालना गर्नु पर्ने
  52. ५२. जरिबाना असुल गरिने
  53. ५३. पुनरावेदन गर्न सकिने
  54. ५४. नेपाल सरकार वादी हुने
  55. ५५. नेपाल सरकारले निर्देशन दिन सक्ने
  56. ५६. बोर्डलाई सहयोग गर्नु पर्ने
  57. ५७. अधिकार प्रत्यायोजन
  58. ५८. नेपाल सरकारसँग सम्पर्क
  59. ५९. पदाधिकारीलाई कारबाही हुने
  60. ६०. आचारसंहिता बनाई लागू गर्न सक्ने
  61. ६१. नियम बनाउने अधिकार
  62. ६२. विनियम बनाउन सक्ने
  63. ६३. निर्देशिका बनाई लागू गर्न सक्ने
  64. ६४. यसै ऐन बमोजिम हुने