कम्पनी ऐन / Companies Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. कम्पनीको संस्थापना
- ४. कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
- ५. कम्पनी दर्ता गर्नु पर्ने
- ६. कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने
- ७. कम्पनी सङ्गठित संस्था हुने
- ८. दायित्व सीमित हुने
- ९. शेयरधनीहरुको सङ्ख्या
- १०. कम्पनीले पालन गर्नु पर्ने शर्तहरु
- ११. पब्लिक कम्पनीको चुक्ता पूँजी
- १२. केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
- १३. प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
- १४. पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
- १५. म्याद, सूचना आदि तामेल गर्ने
- १६. रजिष्ट्रारको काम र कर्तव्य
- १७. संस्थापना पूर्व करार
- १८. प्रबन्धपत्र
- १९. प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
- २०. नियमावली
- २१. प्रबन्धपत्र वा नियमावलीमा संशोधन
- २२. प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्ने
- २३. विवरणपत्र प्रकाशन गर्नु पर्ने
- २४. विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- २५. प्रतिलिपि दिनु पर्ने
- २६. कम्पनीको छाप र सोको प्रयोग
- २७. शेयरको अङ्कित मूल्य र दरखास्त
- २८. शेयरको बाँडफाँड
- २९. प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
- ३०. फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकार
- ३१. शेयरको विवरण कार्यालयमा पठाउने
- ३२. धितोपत्र कारोबार गर्ने
- ३३. शेयर प्रमाणपत्र
- ३४. ऋण वा डिबेञ्चर उठाउने
- ३५. डिबेञ्चर उठाउने कार्यविधि
- ३६. डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्ने
- ३७. डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
- ३८. कम्पनीले डिबेञ्चर ट्रष्टी समक्ष आवधिक विवरण पेश गर्नु पर्ने
- ३९. डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्व
- ४०. डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
- ४१. डिबेञ्चर ट्रष्टीलाई डिबेञ् चरवालाको अधिकार हुने
- ४२. शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
- ४३. शेयर वा डिबेञ्चर दाखिल खारेज गर्ने
- ४४. शेयर वा डिबेञ् चरको दर्ता गर्न इन्कार गर्न सकिने
- ४५. शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
- ४६. शेयरधनी र डिबेञ् चरवालाको दर्ता किताब
- ४७. शेयरमा रहेको हक सम्बन्धी जानकारी
- ४८. शेयरधनीको ठेगाना
- ४९. शेयरधनीको सूची
- ५०. आधारभूत शेयरधनीहरु
- ५१. शेयर, डिबेञ्चर र ऋणको लगत
- ५२. शेयरमा दाबी
- ५३. शेयर बापतको रकमको भुक्तानी
- ५४. साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
- ५५. शेयर डिबेञ् चरमा हकदार मानिने
- ५६. शेयर पूँजी हेरफेर गर्ने कम्पनीको अधिकार
- ५७. शेयर पूँजी घटाउने
- ५८. शेयर पूँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधि
- ५९. पूँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्व
- ६०. कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने
- ६१. कम्पनीले आफ्नो शेयर आफैले खरिद गर्न नहुने
- ६२. कम्पनीले आफ्नो शेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
- ६३. कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
- ६४. डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुने
- ६५. अग्राधिकार शेयर
- ६६. नाबालक र कानून बमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देज
- ६६क. कर्मचारी शेयर बिक्री योजना
- ६७. कम्पनीको साधारण सभा
- ६८. सञ्चालक उपस्थित हुनु पर्ने
- ६९. सभाको वैधानिकता
- ७०. सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्था
- ७१. साधारण सभामा मतदान गर्ने अधिकार
- ७२. सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्था
- ७३. गणपूरक सङ्ख्या
- ७४. छलफल र निर्णय
- ७५. विवरण राख्नु पर्ने
- ७६. वार्षिक साधारण सभा
- ७७. वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरु
- ७८. कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्ने
- ७९. वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्ने
- ८०. वार्षिक विवरण पेश गर्ने
- ८१. विवरण नपठाएमा जरिबाना हुने
- ८२. विशेष साधारण सभा
- ८३. विशेष प्रस्ताव पेश गर्नु पर्ने
- ८४. शेयरधनीहरुलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्था
- ८५. दर्ता नम्बर उल्लेख गर्नु पर्ने
- ८६. सञ्चालक समिति र सञ्चालकको सङ्ख्या
- ८७. सञ् चालकहरुको नियुक्ति
- ८८. सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर
- ८९. सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था
- ९०. सञ् चालकहरुको कार्यकाल
- ९१. सञ् चालकहरुको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादि
- ९२. सञ्चालकहरुले जानकारी गराउनु पर्ने
- ९३. सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार
- ९४. सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्ने
- ९५. सञ्चालक समितिको अधिकार र कर्तव्य
- ९६. प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
- ९७. सञ्चालक समितिको बैठक
- ९८. सञ्चालक समितिको बैठकको सूचना
- ९९. सञ् चालकहरुको जवाफदेही तथा दायित्व
- १००. धितोपत्रको जानकारी गराउनु पर्ने
- १०१. पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्ध
- १०२. पदाधिकारीले झुट्टा विवरण दिन नहुने
- १०३. अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्र
- १०४. कम्पनीलाई बन्धनकारी हुने
- १०५. सञ् चालकहरुको अख्तियारीमा प्रतिबन्ध
- १०६. भईसकेको काम कारबाहीको मान्यता
- १०७. सञ्चालक तथा कम्पनी सचिवको दर्ता किताब
- १०८. कम्पनीको लेखा
- १०९. वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन तयार गर्नु पर्ने
- ११०. कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- १११. लेखापरीक्षकको नियुक्ति
- ११२. लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- ११३. कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने
- ११४. हिसाबकिताब र लेखा दिनु पर्ने
- ११५. लेखापरीक्षकको काम र कर्तव्य
- ११६. लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने
- ११७. सूचना दिनु पर्ने
- ११८. लेखापरीक्षकको पारिश्रमिक
- ११९. नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
- १२०. कार्यालयले कैफियत तलब गर्न सक्ने
- १२१. कार्यालयले निरीक्षक खटाउन सक्ने
- १२२. निरीक्षकको काम, कर्तव्य र अधिकार
- १२३. निरीक्षकलाई सहयोग गर्नु पर्ने
- १२४. प्रतिवेदन पेश गर्नु पर्ने
- १२५. जाँचको खर्च
- १२६. ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्वीडेशन)
- १२७. लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
- १२८. दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम हुने
- १२९. दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
- १३०. लिक्वीडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
- १३१. लिक्वीडेटरको अधिकार र कर्तव्य
- १३२. कम्पनीको दर्ता खारेजी
- १३३. साहू तथा शेयरधनीले उजूर गर्न सक्ने
- १३४. जालसाजी वा ठगी गरेमा कारबाही गर्ने
- १३५. सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
- १३६. कार्यालयले दर्ता खारेज गर्न सक्ने
- १३६क. कम्पनीको दर्ता खारेज सम्बन्धी विशेष व्यवस्था
- १३७. दर्ता खारेज भएको कम्पनीको दर्ता पुनर्स्थापना
- १३८. अनाधिकार कार्य गर्नबाट सञ्चालक तथा पदाधिकारीहरुलाई रोक्न सकिने
- १३९. शेयरधनीहरुको हक हितविरुद्ध भएको काम कारबाहीको उपचार
- १४०. कम्पनीको तर्फबाट शेयरधनीले मुद्दा गर्न सक्ने
- १४१. सम्पत्तिको प्राप्ति वा बिक्री
- १४२. सहायक कम्पनी माथि नियन्त्रण
- १४३. कागजात समावेश गर्नु पर्ने
- १४४. मुख्य कम्पनीमा लगानी गर्न नहुने
- १४५. सर्वसम्मत सम्झौता
- १४६. शेयरधनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार
- १४७. कारोबारको विवरण
- १४८. वार्षिक साधारणसभा गर्नु नपर्ने
- १४९. प्राइभेट कम्पनीले लिखित प्रस्ताव पारित गर्ने
- १५०. साधारण सभामा भाग लिएको मानिने
- १५१. तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुट
- १५२. एकल शेयरधनी भएको कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारण सभा बोलाउनु नपर्ने
- १५३. एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेज
- १५४. विदेशी कम्पनीको दर्ता
- १५५. विदेशी कम्पनीले लिखतहरु दाखिल गर्नु पर्ने
- १५६. विदेशी कम्पनीको हिसाब किताब, लेखापरीक्षण र वार्षिक प्रतिवेदन
- १५७. अख्तियारनामा
- १५८. विदेशी कम्पनीको दर्ता खारेजी तथा लिक्विडेसन
- १५९. यस ऐन अन्तर्गतको मुद्दा सम्बन्धी उजूरी र कारबाही
- १६०. पचास हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने
- १६१. पचास हजार रुपैयाँसम्म जरिबाना हुने
- १६२. बीस हजार रुपैयाँसम्म जरिबाना हुने
- १६३. नोक्सानी बिगो भराउने
- १६४. लेखापरीक्षण समिति
- १६५. लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
- १६६. मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न सकिने
- १६७. मुनाफा वितरण नगर्ने कम्पनी सम्बन्धी विशेष व्यवस्थाहरु
- १६८. कम्पनी सल्लाहकार बोर्डको गठन
- १६९. कम्पनी बोर्ड सम्बन्धी व्यवस्था
- १७०.
- १७१. कम्पनी बोर्डको विघटन
- १७२. कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोग
- १७३. नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्ने
- १७४. साबिकवालाले हालवालालाई बुझाउनु पर्ने
- १७५. सम्बद्ध कम्पनीबीच कारोबार
- १७६. कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्ध
- १७७. कम्पनी गाभिन सक्ने
- १७८. निर्देशन दिने अधिकार
- १७९. बोनस शेयर
- १८०. यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुने
- १८१. कम्पनीको कारोबार सम्बन्धी सूचना
- १८२. लाभांश
- १८३. लगानीकर्ता संरक्षण कोष
- १८४. कम्पनीको कार्यालय
- १८५. कम्पनी सचिवको नियुक्ति
- १८६. कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
- १८७. शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
- १८७क. सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्ने
- १८८. कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम