प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन / Competition Promotion and Market Protection Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न नहुने
  4. ४. प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने
  5. ५. प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने
  6. ६. बोलपत्रमा अनियमितता गर्न नहुने
  7. ७. एकलौटी कारोबार गर्न नहुने
  8. ८. बजार सीमित गर्न नहुने
  9. ९. बन्धनयुक्त बिक्री गर्न नहुने
  10. १०. भ्रमपूर्ण विज्ञापन गर्न नहुने
  11. ११. यो ऐन लागू नहुने
  12. १२. बोर्डको गठन
  13. १३. बोर्डको बैठक र निर्णय
  14. १४. बोर्डको काम, कर्तव्य र अधिकार
  15. १५. बैठक भत्ता
  16. १६. बोर्डको सचिवालय
  17. १७. स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने
  18. १८. सजाय
  19. १९. बाधा विरोध गर्नेलाई सजाय
  20. २०. मुख्य भई काम गर्नेले कसूर गरेको मानिने
  21. २१. सजायमा छुट
  22. २२. बजार संरक्षण अधिकृत तोक्ने
  23. २३. उजुरी दिन सक्ने
  24. २४. मुद्दाको तहकिकात र दायरी
  25. २५. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्ने
  26. २६. नेपाल सरकार वादी हुने
  27. २७. विशेषज्ञको सहयोग लिन सक्ने
  28. २८. मुद्दाको कारबाही र किनारा
  29. २९. क्षतिपूर्ति
  30. ३०. नेपाल सरकारको विशेष अधिकार
  31. ३१. काम कारबाही रोक्न आदेश दिन सक्ने
  32. ३२. बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्ने व्यवस्था गर्न सक्ने
  33. ३३. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  34. ३४. पुरस्कार दिन सक्ने
  35. ३५. सहयोग गर्नु पर्ने
  36. ३६. सूचनाको गोप्यता
  37. ३७. अधिकार प्रत्यायोजन
  38. ३८. वार्षिक प्रतिवेदन
  39. ३९. नियम बनाउने अधिकार