अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन / Compulsory and Free Education Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. शिक्षा प्राप्त गर्ने अधिकार
  4. ४. शिक्षा प्रदान गर्ने राज्यको दायित्व हुने
  5. ५. नागरिकको कर्तव्य
  6. ६. अनिवार्य शिक्षा प्रदान गर्नु पर्ने
  7. ७. बालबालिका भर्ना गराउनु पर्ने
  8. ८. पायक पर्ने विद्यालयबाट शिक्षा प्राप्त गर्ने
  9. ९. भर्ना गर्न इन्कार गर्न नहुने
  10. १०. विद्यालयबाट निष्काशन गर्न नहुने
  11. ११. पुन
  12. १२. स्थानान्तरण गर्नु पर्ने
  13. १३. स्थानान्तरण प्रमाणपत्र दिनु पर्ने
  14. १४. वैकल्पिक शिक्षाको व्यवस्था गर्न सकिने
  15. १५. अनौपचारिक तथा खुला शिक्षा प्रदान गर्ने
  16. १६. परम्परागत शिक्षा प्रदान गर्न सकिने
  17. १७. प्राविधिक शिक्षा सम्बन्धी व्यवस्था
  18. १८. अभिभावकको पहिचान नभएका बालबालिकाको शिक्षा
  19. १९. योग्य नहुने
  20. २०. माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने
  21. २१. पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने
  22. २२. शैक्षिक सामग्री प्रदान गर्ने
  23. २३. छात्रवृत्ति प्रदान गर्न सक्ने
  24. २४. स्वास्थ्य उपचारको प्रवन्ध गर्ने
  25. २५. दिवा खाजा सम्बन्धी व्यवस्था
  26. २६. शिक्षणको माध्यम भाषा
  27. २७. निजी लगानीका विद्यालय सेवामूलक हुने
  28. २८. मातृभाषी शिक्षा सम्बन्धी व्यवस्था
  29. २९. विद्यालय वा शिक्षण संस्था सञ्चालन गर्नु पर्ने
  30. ३०. बजेट विनियोजन तथा अनुदान
  31. ३१. अन्य व्यक्ति वा संस्थाले सहायता दिन सक्ने
  32. ३२. कसुर तथा जरिबाना
  33. ३३. अपाङ्गता तथा दलित नागरिकको विशेष अधिकार
  34. ३४. सुविधा सम्पन्न नमूना, विशिष्टीकृत तथा घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने
  35. ३५. अनुगमन व्यवस्था र अनुगमन सूचकाङ्क
  36. ३६. प्रतिवेदन पेश गर्ने
  37. ३७. विवरण उपलब्ध गराउनु पर्ने
  38. ३८. साझेदारी वा सहकार्य गर्न सकिने
  39. ३९. यसै ऐन बमोजिम हुने
  40. ४०. नियम बनाउने अधिकार
  41. ४१. मापदण्ड बनाउने अधिकार