उपभोक्ता संरक्षण ऐन / Consumer Protection Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. उपभोक्ताको अधिकार
- ४. वस्तु वा सेवाको नियमन
- ५. वस्तु वा सेवाको गुणस्तर
- ६. लेबल लगाउनु पर्ने
- ७. उत्पादकको दायित्व
- ८. पैठारीकर्ताको दायित्व
- ९. ढुवानीकर्ताको दायित्व
- १०. सञ्चयकर्ताको दायित्व
- ११. बिक्रेताको दायित्व
- १२. सेवा प्रदायकको दायित्व
- १३. बजारको तह निर्धारण गर्ने
- १४. वस्तु फिर्ता गर्न सकिने
- १५. बिल वा बिजक राख्नु पर्ने
- १६. अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने
- १७. माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने
- १८. वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य काम
- १९. अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूची
- २०. मूल्य सूची तथा दर्ता प्रमाणपत्र राख्नु पर्ने
- २१. वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने व्यवस्था
- २२. उपभोक्ता संरक्षण परिषद्को गठन
- २३. परिषद्को बैठक
- २४. परिषद्को काम, कर्तव्य र अधिकार
- २५. केन्द्रीय बजार अनुगमन समिति
- २६. केन्द्रीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
- २७. प्रदेश बजार अनुगमन समिति
- २८. स्थानीय बजार अनुगमन समिति
- २९. बजार अनुगमन टोली गठन गर्न सक्ने
- ३०. जाँचबुझ वा निरीक्षण गर्न सक्ने
- ३१. आकस्मिक निरीक्षण गर्न सक्ने
- ३२. निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- ३३. निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
- ३४. वस्तुको परीक्षण
- ३५. कमसल वस्तु जफत हुने वा नष्ट गरिने
- ३६. उजूरी दिन सक्ने
- ३७. सूचना चुहाउनेलाई कारबाही
- ३८. कसुर गरेको मानिने
- ३९. तत्काल जरिबाना गर्न सक्ने
- ४०. सजाय
- ४१. उपभोक्ता अदालतको गठन
- ४२. अदालतको अधिकार क्षेत्रको प्रयोग
- ४३. अदालतको अवहेलना
- ४४. मिसिल वा कागजात उपलब्ध गराउनु पर्ने
- ४५. पुनरावेदन
- ४६. निर्णय कार्यान्वयन
- ४७. अदालतको विघटन
- ४८. मुद्दाको कारबाही र किनारा सम्बन्धी विशेष व्यवस्था
- ४९. सूचना टेबुल गर्नु पर्ने
- ५०. क्षतिपूर्तिको दाबी गर्न सक्ने
- ५१. क्षतिपूर्ति प्रदान गर्नु पर्ने
- ५२. क्षतिपूर्तिको मापदण्ड निर्धारण गर्ने
- ५३. अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने
- ५४. सहयोग गर्नु पर्ने
- ५५. संस्थाको दायित्व
- ५६. सूचना दिनेलाई पुरस्कार
- ५७. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
- ५८. नेपाल सरकार वादी हुने
- ५९. मुद्दाको अनुसन्धान र दायरी
- ६०. संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
- ६१. असल नियतले गरेको कामको बचाउ
- ६२. यसै ऐन बमोजिम हुने
- ६३. नियम बनाउन सक्ने
- ६४. निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने
- ६५. खारेजी र बचाउ