सहकारी ऐन / Cooperatives Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. संस्थाको गठन
- ४. जिल्ला विषयगत सहकारी सङ्घको गठन
- ५. जिल्ला सहकारी सङ्घको गठन
- ६. . प्रदेश विषयगत सहकारी सङ्घको गठन
- ७. . प्रदेश सहकारी सङ्घको गठन
- ८. केन्द्रीय विषयगत सहकारी सङ्घको गठन
- ९. विशिष्टिकृत सहकारी सङ्घको गठन
- १०. राष्ट्रिय सहकारी महासङ्घको गठन
- ११. सङ्घ गठन गर्न नसकिने
- १२. सहकारी बैङ्कको गठन
- १३. दर्ता नगरी सहकारी संस्था सञ्चालन गर्न नहुने
- १४. दर्ताको लागि दरखास्त दिनु पर्ने
- १५. दर्ता गर्नु पर्ने
- १६. दर्ता गर्न अस्वीकार गर्न सक्ने
- १६क. इजाजत लिनुपर्ने
- १७. सहकारी संस्था सङ्गठित संस्था हुने
- १८. सहकारी संस्थाको कार्यक्षेत्र
- १९. सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र
- २०. विषयगत आधारमा वर्गीकरण गर्न सकिने
- २०क. बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको वर्गीकरण
- २१. कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्ने
- २२. दायित्व सीमित हुने
- २३. सहकारीका मूल्य, मान्यता र सिद्धान्त पालना गर्नु पर्ने
- २३क. मापदण्ड पालना गर्नु पर्ने
- २४. संस्था वा सङ्घको उद्देश्य
- २५. संस्था वा सङ् घका कार्य
- २६. राष्ट्रिय सहकारी महासङ्घको कार्य
- २७. विनियम बनाउनु पर्ने
- २८. आन्तरिक कार्यविधि बनाउन सक्ने
- २९. विनियम र आन्तरिक कार्यविधिमा संशोधन
- ३०. संस्थाको सदस्यता
- ३१. सदस्यता प्राप्त गर्न निवेदन दिनु पर्ने
- ३२. सदस्य हुन नपाउने
- ३३. सदस्य हुन सक्ने
- ३४. सदस्यताको समाप्ति
- ३५. सुविधा प्राप्त गर्न नसक्ने
- ३६. साधारण सभा
- ३७. प्रारम्भिक साधारण सभाको काम, कर्तव्य र अधिकार
- ३८. वार्षिक साधारण सभाको काम, कर्तव्य र अधिकार
- ३९. साधारण सभाको बैठक
- ४०. विशेष साधारण सभा बोलाउन निर्देशन दिन सक्ने
- ४१. सञ्चालक समिति
- ४२. समितिको निर्वाचन
- ४३. समितिको काम, कर्तव्य र अधिकार
- ४४. सञ्चालक पदमा बहाल नरहने
- ४५. सञ्चालकलाई पदबाट हटाउन सक्ने
- ४६. निजी स्वार्थ समावेश भएको निर्णय प्रकृयामा संलग्न हुन नहुने
- ४७. समितिको विघटन
- ४८. लेखा सुपरिवेक्षण समितिको गठन
- ४९. लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकार
- ५०. सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नु पर्ने
- ५१. सन्दर्भ व्याजदर तोक्न सक्ने
- ५२. व्यक्तिगत बचत तथा ऋणको सीमा
- ५२क. स्रोत खुलाउनु पर्ने
- ५३. पूँजी
- ५४. सहकारी बैङ्कको कार्य
- ५५. ऋण दिन बन्देज
- ५६. लाभांश वितरण गर्न नहुने
- ५७. व्यापारिक उद्देश्यले माल सामान खरिद गर्न नहुने
- ५८. हिसाब किताब र स्रेस्ता
- ५९. नेपाल राष्ट्र बैङ्कले व्यवस्थापन लिन सक्ने
- ६०. दर्ता खारेजी
- ६१. गोपनीयता राख्नु पर्ने
- ६२. तरल सम्पत्ति कायम राख्नु पर्ने
- ६३. शेयर बिक्री तथा फिर्ता सम्बन्धी व्यवस्था
- ६४. रकम फिर्ता तथा खाता सञ्चालन सम्बन्धी व्यवस्था
- ६५. ऋण वा अनुदान लिन सक्ने
- ६६. नेपाल सरकारको सुरक्षण प्राप्त गर्न सक्ने
- ६७. सहकारी संस्थाको कोष
- ६८. जगेडा कोष
- ६९. संरक्षित पूँजी फिर्ता कोष
- ७०. सहकारी प्रवर्धन कोष
- ७१. अन्य कोष सम्बन्धी व्यवस्था
- ७२. अभिलेख राख्नु पर्ने
- ७३. विवरण उपलब्ध गराउनु पर्ने
- ७४. कारोबारको लेखा
- ७५. लेखापरीक्षण
- ७६. लेखापरीक्षकको नियुक्ति
- ७७. लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
- ७८. छुट, सुविधा र सहुलियत
- ७९. ऋण असुल गर्ने
- ८०. कालो सूची सम्बन्धी व्यवस्था
- ८१. कर्जा सूचना केन्द्र
- ८२. . कर्जा असूली न्यायधिकरण
- ८३. बाँकी बक्यौता असुल उपर गर्ने
- ८४. रोक्का राख्न लेखी पठाउने
- ८५. अग्राधिकार रहने
- ८६. कारबाही गर्न बाधा नपर्ने
- ८७. एकीकरण तथा विभाजन सम्बन्धी व्यवस्था
- ८८. विघटन र दर्ता खारेज
- ८९. लिक्वीडेटरको नियुक्ति
- ९०. लिक्वीडेशन सम्बन्धी व्यवस्था
- ९१. लिक्वीडेशन पछिको सम्पतिको उपयोग
- ९२. रजिष्ट्रार
- ९३. काम, कर्तव्य र अधिकार
- ९४. अधिकार प्रत्यायोजन
- ९५. निरीक्षण तथा हिसाबकिताब जाँच गर्ने
- ९६. छानबिन गर्न सक्ने
- ९७. बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी विशेष व्यवस्था
- ९८. मन्त्रालयले निरीक्षण तथा अनुगमन गर्ने
- ९९. सङ् घले निरीक्षण तथा अनुगमन गर्नु पर्ने
- १००. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
- १०१. निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने
- १०२. आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्ने
- १०३. . स्थिरीकरण कोष
- १०३क. प्राधिकरणको स्थापना
- १०३ख. प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
- १०३ग. प्राधिकरणको गठन
- १०३घ. अयोग्यता
- १०३ङ. प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुक्ति
- १०३च. प्राधिकरणको अध्यक्ष र सदस्यको पद रिक्त हुने
- १०३छ. प्राधिकरणको बैठक
- १०३ज. प्राधिकरणको काम, कर्तव्य र अधिकार
- १०३झ. प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकार
- १०३ञ. प्राधिकरणको सदस्यको कार्य विभाजन
- १०४. संस्था वा सङ्घ समस्याग्रस्त भएको घोषणा गर्न सकिने
- १०५. व्यवस्थापन समितिको गठन
- १०६. व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
- १०६क. विज्ञ टोली गठन गर्न सक्ने
- १०७. लगत तयार गर्ने
- १०८. दायित्व भुक्तानी गर्ने सम्बन्धी व्यवस्था
- १०८क. बचत रकम फिर्ता सम्बन्धी विशेष व्यवस्था
- १०८ख. चक्रीय राहत कोषको स्थापना
- ११२क.
- १०९. अधिकार सुम्पन सक्ने
- ११०. नेपाल सरकारले रकम उपलब्ध गराउने
- १११. अधिकार स्वतः निलम्बन हुने
- ११२. दावी पेश गर्न सूचना दिनु पर्ने
- ११२क. दाबी पेस गर्नु पर्ने
- ११३. लेखापरीक्षण प्रतिवेदन तयार गर्नु पर्ने
- ११४. उपचारात्मक कार्य गर्न सक्ने
- ११५. व्यवस्थापन समितिले लेखी पठाउन सक्ने
- ११६. सिफारिस गर्न सक्ने
- ११७. प्रतिवेदन पेश गर्नु पर्ने
- ११८. व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको सेवा शर्त
- ११९. सहयोग माग गर्न सक्ने
- १२०. विशेषज्ञ सेवा लिन सक्ने
- १२१. व्यवस्थापन समितिका कर्मचारी सम्बन्धी व्यवस्था
- १२२. कसूर गरेको मानिने
- १२३. असल नियतले गरेको कामको बचाउ
- १२४. सजाय
- १२५. जरिबाना हुने
- १२६. रोक्का राख्ने
- १२७. दोब्बर जरिबाना हुने
- १२८. नेपाल राष्ट्र बैङ्कले सजाय गर्न सक्ने
- १२९. अनुसन्धानको लागि लेखी पठाउन सक्ने
- १३०. नेपाल सरकार वादी हुने
- १३१. मुद्दा हेर्ने अधिकारी
- १३१क. मिलापत्र हुन सक्ने
- १३२. उजुरी दिने हदम्याद
- १३३. पुनरावेदन गर्न सक्ने
- १३४. असुल उपर गरिने
- १३५. संस्था सञ्चालन सम्बन्धी विशेष व्यवस्था
- १३५क. बचत रकम फिर्ता गर्न समिति गठन गर्न सकिने
- १०८क.
- १३६. मताधिकारको प्रयोग
- १३७. सामाजिक परीक्षण गराउन सक्ने
- १३८. सहकारी शिक्षा
- १३९. आर्थिक सहयोग गर्न नहुने
- १४०. . अन्तर सहकारी कारोबार गर्न सक्ने
- १४१. कर सम्बन्धी व्यवस्था
- १४२. ठेक्कापट्टा दिन नहुने
- १४३. विवाद समाधान
- १४४. प्रोत्साहन गर्न सकिने
- १४५. विभागीय कारबाही हुने
- १४६. सरकारी बाँकी सरह असुल उपर हुने
- १४७. कम्पनी सम्बन्धी प्रचलित ऐन लागू नहुने
- १४८. प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्ने
- १४९. नियम तथा विनियम बनाउन सक्ने
- १५०. नियमन, अनुगमन र सुपरिवेक्षण सम्बन्धी विशेष व्यवस्था
- १५०क. सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना गर्नु पर्ने
- १५१. मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने
- १५२. खारेजी र बचाउ