प्रतिलिपि अधिकार ऐन / Copyright Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. प्रतिलिपि अधिकारको संरक्षण
- ४. प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुने
- ५. दर्ता अनिवार्य नहुने
- ६. रचनाको आर्थिक अधिकारको धनी
- ७. आर्थिक अधिकारः परिच्छेद–४ को अधीनमा रही रचनाको सम्बन्धमा देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार रचयिता वा प्रतिलिपि अधिकारको धनीलाई मात्र हुनेछ
- ८. नैतिक अधिकारः (१) कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई देहाय बमोजिमको नैतिक अधिकार प्राप्त हुनेछ
- ९. प्रस्तोताको अधिकार
- १०. ध्वनि अङ्कन उत्पादकको अधिकार
- ११. ध्वनि अङ्कनको प्रयोग बापत मनासिब माफिकको पारिश्रमिक पाउने
- १२. प्रसारण संस्थाको अधिकार
- १३. रचना, प्रस्तोता, ध्वनि उत्पादक वा प्रसारण संस्थाको संरक्षण
- १४. प्रतिलिपि अधिकार संरक्षणको अवधि
- १५. रचयिताको मृत्युपछि प्रकाशित रचनाको संरक्षण अवधि
- १६. व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने
- १७. उद्धरण गर्न पाइने
- १८. पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइने
- १९. पुस्तकालय तथा अभिलेखालयले पुनरुत्पादन गर्न पाइने
- २०. सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइने
- २१. कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइने
- २२. व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाइने
- २३. सार्वजनिक प्रदर्शन गर्न पाउने
- २४. प्रतिलिपि अधिकारको हस्तान्तरण
- २५. संरक्षित अधिकारको उल्लङ्घन भएको मानिनेः (१) कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम संरक्षित अधिकार उल्लङ्घन गरेको मानिनेछ
- २६. अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्ध
- २७. संरक्षित अधिकारको उल्लङ्घन गरेमा दण्ड सजाय
- २८. अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजाय
- २९. अन्य सजाय
- ३०. रजिष्ट्रार तथा निजको काम, कर्तव्य र अधिकार
- ३१. रजिष्ट्ररको आदेश र निर्णय उपर पुनरावेदन
- ३२. रचना, ध्वनि अङ्कनका प्रतिहरु वा अन्य सामग्री कब्जा गर्न सक्ने
- ३३. रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री नष्ट गर्नुपर्ने
- ३४. अनधिकार प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी भन्सार अधिकृतको अधिकार
- ३५. मुद्दाको कारबाही र किनारा
- ३६. रोक्का गर्न आदेश दिन सक्ने
- ३७. नेपाल सरकार वादी हुने
- ३८. हदम्याद
- ३९. रोयल्टी सङ्कलन संस्था सम्बन्धी व्यवस्था
- ४०. नेपाल सरकार र प्रदेश सरकारको प्रतिलिपि अधिकार
- ४१. वर्षको गणना
- ४२. नियम बनाउने अधिकार
- ४३. खारेजी र बचाउ