अपराध पीडित संरक्षण ऐन / Crime Victim Protection Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. पीडित नमानिने
  4. ४. स्वच्छ व्यवहार पाउने अधिकार
  5. ५. भेदभाव विरुद्धको अधिकार
  6. ६. गोपनीयताको अधिकार
  7. ७. अनुसन्धान सम्बन्धी सूचनाको अधिकार
  8. ८. अभियोजन सम्बन्धी सूचनाको अधिकार
  9. ९. न्यायिक कारबाही सम्बन्धी सूचनाको अधिकार
  10. १०. सुरक्षित हुन पाउने अधिकार
  11. ११. धारणा व्यक्त गर्ने अधिकार
  12. १२. कानून व्यवसायी राख्न पाउने अधिकार
  13. १३. सुनुवाइमा उपस्थिति र सहभागिताको अधिकार
  14. १४. सुनुवाइको सिलसिलामा छुट्टै कक्षमा रहन पाउने अधिकार
  15. १५. सम्पत्ति फिर्ता पाउने अधिकार
  16. १६. कसूर सम्बन्धी मुद्दाका सम्बन्धमा छलफल गर्न सक्ने
  17. १७. लिखित निवेदन दिन सक्ने अधिकार
  18. १८. क्षतिपुर्ति सम्बन्धमा जानकारी पाउने अधिकार
  19. १९. क्षतिपुर्ति तथा सामाजिक पुन
  20. २०. निवेदन दिन वा पुनरावेदन गर्न सक्ने
  21. २१. पीडितको कर्तव्य
  22. २२. अधिकारको सम्मान गर्नु पर्ने
  23. २३. अधिकार प्रचलनको लागि निवेदन दिन सकिने
  24. २४. काम कारवाही बदर नहुने
  25. २५. पीडित प्रभाव प्रतिवेदन पेश गर्न सक्ने
  26. २६. नक्कल माग गर्न सक्ने
  27. २७. पीडित प्रभाव प्रतिवेदनलाई आधार लिन सकिने
  28. २८. कसूरबाट क्षति कम भएको अनुमान नगरिने
  29. २९. अन्तरिम क्षतिपुर्तिको लागि आदेश दिन सक्ने
  30. ३०. कसूरदारबाटै क्षतिपुर्ति भराइ दिने
  31. ३१. क्षतिपुर्तिको रकम निर्धारण गर्दा लिइने आधारहरु
  32. ३२. कसूरको समूहलाई एउटा कसूर मानिने
  33. ३३. एकभन्दा बढी हैसियतमा क्षतिपुर्ति प्राप्त नहुने
  34. ३४. क्षतिपुर्ति उपलब्ध नगराइने
  35. ३५. क्षतिपुर्ति रकमले पहिलो प्राथमिकता पाउने
  36. ३६. सरकारी बाँकी सरह असुल उपर गरिने
  37. ३७. पीडितको मृत्यु भएमा क्षतिपुर्ति पाउने
  38. ३८. क्षतिपुर्ति बापत पहिले पाएको रकम कट्टा गरिने
  39. ३९. क्षतिपुर्ति रकम कोषमा दाखिला गरिने
  40. ४०. क्षतिपुर्ति रकममा अन्य कसैको अधिकार नहुने
  41. ४१. क्षतिपुर्ति शुल्क सम्बन्धी व्यवस्था
  42. ४२. क्षतिपुर्ति शुल्क बुझाउनु पर्ने दायित्व समाप्त भएको नमानिने
  43. ४३. क्षतिपुर्ति शुल्क घटाउने वा लिनु नपर्ने गरी आदेश गर्न सक्ने
  44. ४४. पीडित संरक्षण सुझाव समिति रहनेः (१) कसूर पीडितको हक हितको संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिनको लागि देहाय बमोजिमको एक पीडित संरक्षण सुझाव समिति रहनेछ
  45. ४५. पीडित संरक्षण सुझाव समितिको कामः (१) पीडित संरक्षण सुझाव समितिको काम देहाय बमोजिम हुनेछ
  46. ४६. बैठक भत्ता
  47. ४७. कोषबाट उपलब्ध गराईने
  48. ४८. क्षतिपुर्तिको दावी लिनु पर्ने
  49. ४९. सूचना उपलब्ध गराउनु पर्ने
  50. ५०. पेशीको सूचना दिने
  51. ५१. पीडितलाई सूचना दिने तरिका
  52. ५२. पीडितलाई सूचना दिने तरिका
  53. ५३. नियम बनाउने अधिकार
  54. ५४. निर्देशिका बनाउन सक्ने