भन्सार ऐन / Customs Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. विभागको स्थापना
  4. ४. महानिर्देशकको काम, कर्तव्य र अधिकार
  5. ५. कार्यालय स्थापना
  6. ६. भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने
  7. ७. कार्यालयमा रहने कर्मचारी
  8. ८. कार्यालय समय
  9. ९. प्रमुख भन्सार प्रशासकको काम, कर्तव्य र अधिकार
  10. १०. प्रमुख भन्सार अधिकृतको अधिकार र जिम्मेवारी
  11. ११. भन्सार अधिकृतको अधिकार र जिम्मेवारी
  12. १२. छोटी भन्सार कार्यालयको प्रमुखको अधिकार
  13. १३. भन्सार जाँचपास परीक्षण कार्यालयको स्थापना
  14. १४. प्रमुख भन्सार परीक्षण प्रशासकको काम, कर्तव्य र अधिकार
  15. १५. प्रमुख भन्सार परीक्षक र भन्सार परीक्षकको अधिकार
  16. १६. पोशाक र चिन्ह तोक्न सक्ने
  17. १७. वस्तुको विवरण दिनु पर्ने
  18. १८. वाहनको जाँच गराउनु पर्ने
  19. १९. जाँचपास नभएका वस्तु ढुवानी गर्न नहुने
  20. २०. वस्तु घोषणा गर्नु पर्ने
  21. २१. घोषणा जाँच गर्ने
  22. २२. शीघ्र जाँचपास गर्नु पर्ने
  23. २३. जोखिम विश्लेषणका आधारमा वस्तु जाँचपास गर्ने
  24. २४. वस्तु खोल्न र जाँच गर्न सक्ने
  25. २५. वस्तुको नमूना परीक्षण गर्न सक्ने
  26. २६. सम्बन्धित स्थानमा गई वस्तु जाँच गर्न सकिने
  27. २७. आधिकारिक व्यावसायिक व्यक्ति सूचीकृत गर्ने
  28. २८. ढुवानी गर्ने साधनमा सिल लगाउन सक्ने
  29. २९. स्वीकृति नलिई वस्तु खोल्न, हेर्न र जाँच्न नपाइने
  30. ३०. पैठारी गरिएको वस्तु पुनः निकासी गर्न सक्ने
  31. ३१. पैठारी भएका वस्तुको भन्सार मूल्य निर्धारण गर्ने
  32. ३२. निकासी गरिने वस्तुको भन्सार मूल्य निर्धारण
  33. ३३. न्यून बीजकीकरण वा अधिक बीजकीकरण गर्न नहुने
  34. ३४. पुनः मूल्य निर्धारण गर्न आदेश दिन सक्ने
  35. ३५. मूल्य निर्धारण सम्बन्धी जानकारी माग गर्न सक्ने
  36. ३६. वस्तुको वर्गीकरण तथा महसुल निर्धारण
  37. ३७. वस्तुको वर्गीकरण सम्बन्धी निर्णय गर्ने
  38. ३८. वस्तु जाँचपास गर्ने
  39. ३९. केन्द्रीय जाँचपास प्रणाली लागू गर्न सक्ने
  40. ४०. प्रमाण माग गर्न सक्ने
  41. ४१. यात्रुको जाँचपास
  42. ४२. खानतलासी लिन सक्ने
  43. ४३. वायुयानको तलासी वा जाँच गर्न सक्ने
  44. ४४. वाहन रोक्ने र तलासी वा जाँच गर्न सक्ने
  45. ४५. व्यक्तिको तलासी लिन सक्ने
  46. ४६. भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने
  47. ४७. चोरी निकासी वा चोरी पैठारी गरेको मानिने
  48. ४८. कसूरसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सकिने
  49. ४९. फरार व्यक्तिलाई पक्रन सकिने
  50. ५०. वस्तु कब्जामा लिन सक्ने
  51. ५१. वस्तु बुझाउनु पर्ने
  52. ५२. वस्तु जफत गर्ने
  53. ५३. जफत गर्नु पर्ने अन्य वस्तु
  54. ५४. जफत गरेको सूचना दिनु पर्ने
  55. ५५. वस्तु नेपाल सरकारको हुने
  56. ५६. भन्सार क्षेत्रमा छेकबार राख्न सक्ने
  57. ५७. भन्सार वेयर हाउसको स्थापना र सञ्चालन
  58. ५८. भन्सार वेयर हाउसमा रहेका वस्तु स्थानान्तरण गर्न सक्ने
  59. ५९. भन्सार वेयर हाउसमा रहेको वस्तु कार्यालयको नियन्त्रणमा रहने
  60. ६०. भन्सार वेयर हाउसमा रहेका वस्तुको क्षतिपूर्ति
  61. ६१. बण्डेड वेयर हाउस सञ्चालन गर्न इजाजतपत्र दिन सकिने
  62. ६२. इजाजतपत्र निलम्बन वा खारेज गर्न सक्ने
  63. ६३. करमुक्त पसल सञ्चालन गर्न इजाजतपत्र दिन सक्ने
  64. ६४. वस्तुको आन्तरिक परिवहनको सुविधा दिन सकिने
  65. ६५. अन्तरराष्ट्रिय पारवहन सम्बन्धी व्यवस्था
  66. ६६. शीघ्र जाँचपासको सुविधा दिन सक्ने
  67. ६७. हुलाक मार्फत निकासी वा पैठारी गर्ने वस्तु भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्ने
  68. ६८. पूर्वादेश जारी गर्न सक्ने
  69. ६९. कसूर गरेको मानिने
  70. ७०. जरिबाना तथा सजाय
  71. ७१. वस्तुको विवरण फरक पारी घोषणा गरेमा सजाय हुने
  72. ७२. भौतिक जाँच नगरी जाँचपास भएको वस्तु फरक परेमा जरिबाना हुने
  73. ७३. भन्सार जाँचपास प्रतिनिधिलाई सजाय हुने
  74. ७४. प्रचलित कानून बमोजिम सजाय हुने
  75. ७५. नेपाल सरकार वादी हुने
  76. ७६. मुद्दा हेर्ने अधिकारी
  77. ७७. अनुसन्धान अधिकृत तोक्नु पर्ने
  78. ७८. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार
  79. ७९. मुद्दा दायर गर्नु पर्ने
  80. ८०. थुनुवा पुर्जी दिनु पर्ने
  81. ८१. थुनामा राख्न सकिने अधिकतम अवधि
  82. ८२. मुद्दाको कारबाही प्रारम्भ गर्नु पर्ने
  83. ८३. अभियुक्तको बयान गराउनु पर्ने
  84. ८४. मुद्दाको निर्णय तत्काल गर्न सक्ने
  85. ८५. थुना वा तारेखमा राखी कारबाही गर्ने
  86. ८६. आदेश पर्चा खडा गर्नु पर्ने
  87. ८७. समाह्वान वा पक्राउ पुर्जी जारी गर्ने
  88. ८८. म्याद थाम्न र वारिस नियुक्त गर्न नपाइने
  89. ८९. अदालतलाई भए सरहको अधिकार हुने
  90. ९०. धरौटी जफत हुने
  91. ९१. मुद्दा निर्णय गर्नु पर्ने अवधि
  92. ९२. जफत वा खरिद गरिएका वस्तु व्यवस्थापन गर्ने
  93. ९३. प्रशासकीय पुनरावलोकन
  94. ९४. प्रशासकीय पुनरावलोकन उपर निर्णय गर्ने
  95. ९५. पुनरावेदन
  96. ९६. भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्न सक्ने
  97. ९७. भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र लिनु पर्ने
  98. ९८. भन्सार जाँचपास प्रतिनिधि वस्तुको धनी मानिने
  99. ९९. भन्सार जाँचपास प्रतिनिधिको काम र कर्तव्य
  100. १००. भन्सार जाँचपास प्रतिनिधि जिम्मेवार हुने
  101. १०१. इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्ने
  102. १०२. जाँचपासपछि परीक्षण गर्न सकिने
  103. १०३. घटी देखिएको महसुल तथा जरिबाना असुल गर्ने
  104. १०४. सम्बन्धित व्यक्तिलाई बुझ्न सक्ने
  105. १०५. सफाइ पेस गर्ने मौका दिनु पर्ने
  106. १०६. महसुल वा जरिबाना बुझाउनु पर्ने
  107. १०७. माग गरेको विवरण दिनु पर्ने
  108. १०८. जाँचपासपछिको परीक्षण गर्न सकिने अवधि र अन्य व्यवस्था
  109. १०९. पुन
  110. ११०. भन्सार महसुल फिर्ता दिने
  111. १११. महसुल फिर्ता सम्बन्धी विशेष व्यवस्था
  112. ११२. मुद्दाको अन्तिम किनारा नभई महसुल वा जरिबाना फिर्ता दिन नहुने
  113. ११३. बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन हुने वस्तु निकासी वा पैठारी गर्न नहुने
  114. ११४. निकासी वा पैठारी सङ्केत नम्बर लिनु पर्ने
  115. ११५. अभिलेख सुरक्षित राख्नु पर्ने
  116. ११६. पुरस्कार दिइने
  117. ११७. वस्तुको धनीले खर्च व्यहोर्नु पर्ने
  118. ११८. गोपनीयता कायम गर्नु पर्ने
  119. ११९. सूचना जारी गर्ने
  120. १२०. अधिकार प्रत्यायोजन गर्न सक्ने
  121. १२१. कागजातलाई मान्यता दिने
  122. १२२. विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने
  123. १२३. राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिने
  124. १२४. जानकारी दिनु पर्ने
  125. १२५. सहयोग गर्नु पर्ने
  126. १२६. हस्तक्षेप गर्न नहुने
  127. १२७. सिपिङ कन्टेनर जाँचपास गर्न सकिने
  128. १२८. असल नियतले गरेकोमा बचाउ
  129. १२९. बाधा अड्काउ फुकाउन सक्ने
  130. १३०. नियम बनाउन सक्ने
  131. १३१. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
  132. १३२. खारेजी तथा बचाउ