निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन / Deposit and Credit Guarantee Fund Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. कोषको स्थापना
- ४. सुरक्षण सम्बन्धी विशेष व्यवस्था
- ५. कोष स्वशासित र सङ्गठित संस्था हुने
- ६. कोषको पूँजी
- ७. कोषको काम, कर्तव्य र अधिकार
- ८. समितिको गठन
- ९. सदस्य पदको लागि अयोग्यता
- १०. सदस्यको पद रिक्त हुने अवस्था
- ११. समितिको बैठक
- १२. समितिको काम, कर्तव्य र अधिकार
- १३. उपसमिति गठन गर्न सक्ने
- १४. सुरक्षित सदस्य संस्थाको सदस्यता लिनु पर्ने
- १५. सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गर्ने कार्यविधि तथा प्रक्रिया
- १६. जानकारी दिनु पर्ने
- १७. सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहने
- १८. सुरक्षित सदस्य संस्था गाभिएमा वा एकीकरण भएमा
- १९. निक्षेप रकमको सुरक्षण
- २०. सुरक्षित भएको नमानिने
- २१. वार्षिक सुरक्षण शुल्क सम्बन्धी व्यवस्था
- २२. प्रारम्भिक योगदान सम्बन्धी व्यवस्था
- २३. विशेष योगदान सम्बन्धी व्यवस्था
- २४. स्वतः सुरक्षण हुने
- २५. विलम्ब शुल्क लाग्ने
- २६. कोषलाई सूचना तथा तथ्याङ्क बुझाउनु पर्ने
- २७. विद्युतीय रजिष्टर राख्नु पर्ने
- २८. वित्तीय विवरण उपलब्ध गराउनु पर्ने
- २९. निक्षेप सुरक्षण सम्बन्धी दायित्व
- ३०. शोधभर्ना दिने
- ३१. दाबी भुक्तानी प्रक्रिया
- ३२. फेला नपरेका निक्षेपकर्ताको दाबी भुक्तानी
- ३३. कोषले शोधभर्ना पाउने प्रक्रिया
- ३४. एजेन्ट वा वारेस राख्न सक्ने
- ३५. कोषको प्रत्यासन सम्बन्धी अधिकार
- ३६. कोषले भुक्तानी नदिने
- ३७. कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
- ३८. सुरक्षण कोष
- ३९. निक्षेप सुरक्षण जोखिम कोष
- ४०. ऋण प्राप्त गर्न जमानत दिनु पर्ने
- ४१. कोषको लेखा
- ४२. लेखापरीक्षण समिति
- ४३. कोषको लेखा परीक्षण
- ४४. कोषको वित्तीय सम्पत्तिको व्यवस्थापन र लगानी सम्बन्धी व्यवस्था
- ४५. अनुगमन गर्न सक्ने
- ४६. जरिबाना गर्न सक्ने
- ४७. जानकारीका लागि लेखी पठाउने
- ४८. पुनरावेदन गर्न सक्ने
- ४९. प्रमुख कार्यकारी अधिकृत
- ५०. कार्यसम्पादन सम्झौता गर्नु पर्ने
- ५१. प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
- ५२. कर्मचारी सम्बन्धी व्यवस्था
- ५३. कोष र नेपाल राष्ट्र बैङ्कले समन्वयात्मक कार्य गर्ने
- ५४. अधिकार प्रत्यायोजन
- ५५. सहयोग आदान प्रदान सम्बन्धी व्यवस्था
- ५६. निर्देशन दिन सक्ने
- ५७. गोपनीयता राख्नु पर्ने
- ५८. काम कारबाही बदर नहुने
- ५९. असल नियतले गरेकोमा बचाउ
- ६०. प्रतिवेदन पेश गर्नु पर्ने
- ६१. नेपाल सरकारसँग सम्पर्क
- ६२. कोषमा स्वत
- ६३. कोष विघटन गर्न सक्ने
- ६४. यसै ऐन बमोजिम हुने
- ६५. नियम बनाउने अधिकार
- ६६. विनियम बनाउने अधिकार
- ६७. निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
- ६८. बचाउ