वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन / Direct Sale of Goods (Management and Regulation) Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. इजाजतपत्र प्राप्त नगरी वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न नहुने
- ४. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
- ५. इजाजतपत्र प्रदान गर्न सक्ने
- ६. इजाजतपत्र प्रदान नगरिने
- ७. चुक्ता पूँजी वृद्धि गर्न वा धरौटी थप गर्न आदेश दिन सक्ने
- ८. इजाजतपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था
- ९. इजाजतपत्र रद्द गर्न सक्ने
- १०. स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन सम्बन्धी व्यवस्था
- ११. पिरामिडमा आधारित व्यवसाय गर्न नहुने
- १२. इजाजतपत्रवालाले शर्त पालना गर्नु पर्ने
- १३. भौतिक पूर्वाधार सम्बन्धी व्यवस्था
- १४. सम्झौता गर्नु पर्ने
- १५. कमिशन वा बोनस सम्बन्धी विवरण पेश गर्नुपर्ने
- १७. स्वदेशी वस्तु बिक्री वा वितरण गर्नु पर्ने
- १८. खरिद गरेको वस्तु फिर्ता गर्न सक्ने
- १९. बीमा गराउनु पर्ने
- १९. विभागको काम, कर्तव्य र अधिकार
- २०. निरीक्षण वा जाँचबुझ गराउनु पर्ने
- २१. निरीक्षण अधिकृत तोक्न सक्ने
- २२. निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
- २३. क्षतिपूर्ति भराई दिन सक्ने
- २४. जरिबाना गर्न सक्ने
- २५. निलम्बन गर्न सक्ने
- २६. पुनरावेदन दिन सक्ने
- २७. निर्देशक समितिको गठन
- २८. निर्देशक समितिको काम, कर्तव्य र अधिकार
- २९. निर्देशक समितिको बैठक र निर्णय
- ३०. अनुगमन समिति
- ३१. अनुगमन समितिको काम, कर्तव्य र अधिकार
- ३२. अनुगमन समितिको बैठक र निर्णय
- ३३. प्रदेशमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी विशेष व्यवस्था
- ३४. अभिमुखीकरण तालीम दिनु पर्ने
- ३५. सचेतना कार्यक्रम सञ्चालन गर्ने
- ३६. कसूर मानिने
- ३७. सजाय
- ३८. उजुरी दिन सक्ने
- ३९. मुद्दाको अनुसन्धान र दायरी
- ४०. नेपाल सरकार बादी हुने
- ४१. संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
- ४२. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
- ४३. इजाजतपत्रवालाको वर्गीकरण
- ४४. सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था
- ४५. अभिलेख र प्रतिवेदन सम्बन्धी व्यवस्था
- ४६. विवरण दर्ता गर्नु पर्ने
- ४७. विवरण परिवर्तन गर्न सक्ने
- ४८. विवरण सार्वजनिक गर्नुपर्ने
- ४९. व्यवसाय बन्द गरेमा जानकारी दिनु पर्ने
- ५०. पुन
- ५१. इजाजतपत्रको प्रतिलिपि दिन सक्ने
- ५२. धरौटी फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा
- ५३. निर्देशन दिन सक्ने
- ५४. प्रतिवेदन पेश गर्नु पर्ने
- ५५. कालो सूचीमा राख्न सक्ने
- ५६. अधिकार प्रत्यायोजन
- ५७. नियम बनाउने अधिकार
- ५८. निर्देशिका बनाई लागू गर्ने