औषधि ऐन / Drugs Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. औषधि परामर्श परिषद्
- ४. औषधि सल्लाहकार समिति
- ५. औषधि व्यवस्था विभाग
- ६. नेपाल औषधि अनुसन्धानशाला र अन्य अनुसन्धानशाला
- ७. औषधिको उद्योग स्थापना गर्न सिफारिसपत्र लिनु पर्ने
- ८. उत्पादन अनुज्ञापत्र लिनु पर्ने
- ८क. औषधि दर्ता गर्नु पर्ने
- ९. औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने
- ९क. औषधि वा खोपको आपत्कालीन प्रयोग
- १०. औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्ने
- १०क. दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्ने
- ११.
- १२. औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्ने
- १३. तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारी सञ्चय, वा सेवन गर्न मनाही
- १४. जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधि फिर्ता गराउने
- १५. क्षतिपूर्ति दिनु पर्ने
- १६. प्रत्याभूतिको लिखत विभागमा पेश गर्नु पर्ने
- १७. औषधिलाई समूहमा विभाजन गर्न सकिने
- १८. औषधिको अनुचित प्रयोग वा दुरूपयोग गर्न नहुने
- १९. औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने
- २०. निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने
- २०क. प्रदेश सरकारबाट खटिएको निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने
- २१. व्यवस्थापकको आदेश उपर उजूर गर्न सक्ने
- २२. निरीक्षण वा जाँचबुझ गर्दा अपनाउने कार्यविधि
- २३. निरीक्षक र विश्लेषकको लागि योग्यता
- २४. औषधिको नमूना जाँच्न पठाउने
- २५.
- २६. औषधिको मूल्य निर्धारण गर्न सक्ने
- २७. प्रेसक्रिप्सन दिने सम्बन्धी व्यवस्था
- २८. आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्री–वितरण, डिस्पेन्सिङ्ग वा सञ्चय गर्न नहुने
- २९. औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुने
- ३०. म्याद नाघेको औषधि बिक्री–वितरण गर्न नहुने
- ३१. क्लिनिकल ट्रायल गर्न अनुमतिपत्र लिनु पर्ने
- ३२. औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य कुरा खुलाउनु पर्ने
- ३३. लागू र विषालु औषधिहरु सुरक्षित राख्नु पर्ने
- ३४. दण्ड सजाय
- ३५. जरिवानाको उपल्लो हद र जरिवाना बापतको कैद
- ३६. औषधिको पेटेण्ट दर्ता गर्ने अधिकार
- ३७. अधिकार प्रत्यायोजन
- ३८. सरकारवादी हुने
- ३९. मुद्दाको तहकिकात र दायरी
- ४०. नियम बनाउने अधिकार