निर्वाचन (कसूर तथा सजाय) ऐन / Election (Offences and Punishment) Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. झुट्टा विवरण तथा कागजात सहित मनोनयन पत्र पेश गर्न नहुने
  4. ४. निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्याउन नहुने
  5. ५. मतपत्रको दुरुपयोग गर्न नहुने
  6. ६. गैरकानूनी तवरले मतपत्र दिन वा लिन नहुने
  7. ७. मतदानको अधिकार बिना मतदान गर्न नहुने
  8. ८. पटक पटक मतदान गर्न नहुने
  9. ९. मत सङ्केत सार्वजनिक गर्न नहुने
  10. १०. मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने
  11. ११. मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने
  12. १२. मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने
  13. १३. मतदान गर्न बाधा गर्न नहुने
  14. १४. गैर नेपाली नागरिकले मतदान गर्न नहुने
  15. १५. मतगणना स्थलमा अनधिकृत रुपमा प्रवेश गर्न नहुने
  16. १६. मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न नहुने
  17. १७. गलत ढङ्गले मतगणना गर्न नहुने
  18. १८. हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न नहुने
  19. १९. शान्ति भङ्ग गर्न नहुने
  20. २०. प्रभाव पार्न नहुने
  21. २१. नगद वा जिन्सी दिन वा लिन नहुने
  22. २२. प्रचार प्रसार गर्न नहुने
  23. २३. चरित्र हनन गर्न नहुने
  24. २४. निर्वाचनको प्रचार प्रसारमा गर्न नहुने अन्य कार्य
  25. २५. अनुचित ढङ्गले सवारी साधनको प्रयोग गर्न नहुने
  26. २६. सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न नहुने
  27. २७. आर्थिक सहयोग लिन नहुने
  28. २८. अन्य व्यक्तिबाट खर्च गराउन नहुने
  29. २९. आयोगले तोकेको हदभन्दा बढी खर्च गर्न नहुने
  30. ३०. निषेधित कार्यको लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने
  31. ३१. निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनु पर्ने
  32. ३२. गलत लिखतलाई मान्यता दिन नहुने
  33. ३३. पदीय जिम्मेवारीबाट पन्छिन नहुने
  34. ३४. निर्वाचनको गोपनीयता भङ्ग गर्न नहुने
  35. ३५. निर्वाचनमा प्रतिकूल असर पर्ने अन्य कार्य गर्न नहुने
  36. ३६. उद्योग, मद्दत वा दुरुत्साहन गर्न नहुने
  37. ३७. जरिबाना गर्ने
  38. ३८. विभागीय वा अन्य कारबाही
  39. ३९. मुद्दाको अनुसन्धान र दायरी
  40. ४०. नेपाल सरकार वादी हुने
  41. ४१. मुद्दाको कारबाही तथा किनारा
  42. ४२. मुद्दाको कार्यविधि
  43. ४३. निर्वाचन बदर गर्न उजूर दिन सक्ने
  44. ४४. दोहोर्याई मतगणना हुन सक्ने
  45. ४५. मतदान गरेको विषयमा नसोधिने
  46. ४६. धरौटी राख्नु पर्ने
  47. ४७. मत बराबर भएमा गर्ने
  48. ४८. प्रमाण नलाग्ने
  49. ४९. उजूरी फिर्ता लिन सक्ने
  50. ५०. गिरफ्तार गर्ने प्रक्रिया
  51. ५१. प्रचलित कानून बमोजिम सजाय हुन सक्ने
  52. ५२. खारेजी