विद्युत नियमन आयोग ऐन / Electricity Regulatory Commission Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. आयोगको स्थापना
- ४. आयोग स्वशासित र सङ्गठित संस्था हुने
- ५. आयोगको गठन
- ६. अयोग्यता
- ७. अध्यक्ष तथा सदस्यको नियुक्ति
- ८. पदावधि
- ९. पदबाट हटाउन सक्ने
- १०. पद रिक्त भएको मानिने
- ११. आयोगको बैठक
- १२. प्राविधिक व्यवस्थापन गर्ने
- १३. महसुल निर्धारण गर्ने तथा विद्युत खरिद बिक्रीको नियमन गर्ने
- १४. प्रतिस्पर्धा कायम गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्ने
- १५. सङ्गठनात्मक क्षमता अभिवृद्धि गर्ने
- १६. नीतिगत सुझाव दिने तथा सिफारिस गर्ने
- १७. जाँचबुझ तथा निरीक्षण गर्ने
- १८. विवाद समाधान गर्ने
- १९. जरिबाना गर्न सक्ने
- २०. सेवा शुल्क लिन सक्ने
- २१. सार्वजनिक सुनुवाई गर्नु पर्ने
- २२. पुनरावलोकन सम्बन्धी व्यवस्था
- २३. अध्यक्षको काम, कर्तव्य र अधिकार
- २४. सदस्यको काम, कर्तव्य र अधिकार
- २५. अध्यक्ष तथा सदस्यको सेवा, शर्त तथा सुविधा
- २६. शपथ लिनु पर्ने
- २७. जानकारी गराउनु पर्ने
- २८. नियमनकारी अवसर (रेगुलेटरी अपरच्यूनिटी) को दुरूपयोग गर्न नहुने
- २९. स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज
- ३०. पेशागत आचरण पालना गर्नु पर्ने
- ३१. कर्मचारी सम्बन्धी व्यवस्था
- ३२. आयोगको सचिव
- ३२क. आयोगको सचिवलाई जिम्मेवारी तोक्न सक्ने
- ३३. कोष
- ३४. लेखा र लेखापरीक्षण
- ३५. सहयोग गर्नु पर्ने
- ३६. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
- ३७. निर्देशन दिन सक्ने
- ३८. वार्षिक प्रतिवेदन
- ३९. अधिकार प्रत्यायोजन
- ४०. नेपाल सरकारसँग सम्पर्क
- ४१. नियम बनाउने अधिकार
- ४२. विनियम बनाउन सक्ने
- ४३. निर्देशिका, मापदण्ड वा संहिता बनाई लागू गर्न सक्ने
- ४४. संशोधन, खारेजी र बचाउ