विद्युतिय व्यापार (इ-कमर्स) ऐन / Electronic Commerce (E-commerce) Act
- १. संक्षिप्त नाम, प्रारम्भ र विस्तार
- २. परिभाषा
- ३. विद्युतीय व्यापार गर्न सक्ने
- ४. विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्ने
- ५. सूचीकरण गर्नु पर्ने
- ६. विवरण खुलाउनु पर्ने
- ७. करार भएको मानिने
- ८. विद्युतीय व्यापारको भुक्तानी
- ९. वस्तु वा सेवाको हस्तान्तरण
- १०. वस्तु वा सेवा फिर्ता गर्न सकिने
- ११. निकासी तथा पैठारी गर्न सकिने
- १२. व्यक्तिगत सूचना गोप्य राख्नु पर्ने
- १३. बिक्री वितरण गर्न नहुने
- १४. मध्यस्थ व्यवसायीको दायित्व
- १५. सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व
- १६. बिक्रेताको दायित्व
- १७. क्रेताको दायित्व
- १८. ढुवानी सम्बन्धी दायित्व
- १९. अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने
- २०. दायित्वबाट उन्मुक्ति नपाउने
- २१. कसुर गरेको मानिने
- २२. जरिबाना गरिने
- २३. सजाय
- २४. मुद्दाको अनुसन्धान र दायरी
- २५. नेपाल सरकार वादी हुने
- २६. संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
- २७. विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षण
- २८. उजुरी दिन सक्ने
- २९. समन्वय गर्नु पर्ने
- ३०. मापदण्ड पालना गर्नु पर्ने
- ३१. उपभोक्ता संरक्षण ऐन बमोजिम हुने
- ३२. निर्देशन दिन सक्ने
- ३३. गुनासो व्यवस्थापन
- ३४. व्यवसायी आफैँले गरेको मानिने
- ३५. छुट, सुविधा वा सहुलियत दिन सक्ने
- ३६. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
- ३७. निर्देशिका बनाउन सक्ने
- ३८. ऐन कार्यान्वयन मापन