विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन / Electronic Transactions Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. विद्युतीय अभिलेखको प्रामाणिकता
- ४. विद्युतीय अभिलेखको कानूनी मान्यता
- ५. डिजिटल हस्ताक्षरको कानूनी मान्यता
- ६. विद्युतीय अभिलेख सुरक्षित राख्नु पर्ने
- ७. कुनै अभिलेखको सक्कल पेश गर्नु पर्ने आवश्यकता विद्युतीय अभिलेखले पूरा गर्ने
- ८. सुरक्षित विद्युतीय अभिलेख
- ९. सुरक्षित डिजिटल हस्ताक्षर
- १०. विद्युतीय अभिलेख उत्पत्तिकर्ताको मानिने
- ११. विद्युतीय अभिलेखको प्राप्ति स्वीकार गर्ने प्रक्रिया
- १२. विद्युतीय अभिलेखको सम्प्रेषण र प्राप्तिको समय तथा स्थान
- १३. नियन्त्रक तथा अन्य कर्मचारीको नियुक्ति
- १४. नियन्त्रकको काम, कर्तव्य र अधिकार
- १५. इजाजतपत्र प्राप्त गर्नु पर्ने
- १६. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
- १७. प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्य
- १८. इजाजतपत्र प्रदान गर्ने कार्यविधि
- १९. इजाजतपत्र नवीकरण गर्नु पर्ने
- २०. इजाजतपत्र निलम्बन गर्न सक्ने
- २१. इजाजतपत्र रद्द गर्न सक्ने
- २२. इजाजतपत्र निलम्बन वा रद्द गरिएको सूचना
- २३. प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिन सक्ने
- २४. नियन्त्रकले निर्देशन जारी गर्न सक्ने
- २५. नियन्त्रकले अधिकार प्रत्यायोजन गर्न सक्ने
- २६. नियन्त्रकले जाँचबुझ गर्न सक्ने
- २७. प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादन परीक्षण
- २८. नियन्त्रकले कम्प्युटर र तथ्याङ्कमा पहुँच पाउने
- २९. अभिलेख राख्नु पर्ने
- ३०. प्रमाणीकरण गर्ने निकायले प्रमाणपत्र जारी गर्न सक्ने
- ३१. प्रमाणपत्र प्राप्त गर्नको लागि निवेदन दिनु पर्ने
- ३२. प्रमाणपत्र निलम्बन गर्न सक्ने
- ३३. प्रमाणपत्र रद्द गर्न सक्ने
- ३४. निलम्बन वा रद्द गरिएको सूचना
- ३५. जोडी साँचो सृजना गर्ने
- ३६. प्रमाणपत्र स्वीकार गर्ने
- ३७. निजी साँचोलाई सुरक्षित साथ राख्नु पर्ने
- ३८. निजी साँचो नियन्त्रक समक्ष दाखिला गर्नु पर्ने
- ३९. विद्युतीय स्वरुपमा सरकारी कागजपत्रहरु प्रकाशन गर्न सकिने
- ४०. विद्युतीय स्वरुपमा कागजपत्रहरु स्वीकार गर्ने
- ४१. सरकारी कार्यालयहरुमा डिजिटल हस्ताक्षरको प्रयोग
- ४२. नेटवर्क सेवा प्रदान गर्नेको दायित्व
- ४३. नेटवर्क सेवा प्रदान गर्नेले दायित्व व्यहोर्नु नपर्ने
- ४४. कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्ने
- ४५. कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच
- ४६. कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्याउने
- ४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने
- ४८. गोपनीयता भङ्ग गर्ने
- ४९. झुट्टा व्यहोराको सूचना दिने
- ५०. झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने
- ५१. तोकिएको विवरण वा कागजात दाखिला नगर्ने
- ५२. कम्प्युटर जालसाजी गर्ने
- ५३. कम्प्युटर सम्बन्धी कसूर गर्न दुरुत्साहन
- ५४. मतियारलाई सजाय
- ५५. नेपाल राज्यबाहिर गरेको कसूरमा हुने सजाय
- ५६. जफत गर्ने
- ५७. सङ्गठित संस्थाले गरेको कसूर
- ५८. अन्य सजाय
- ५८क. क्षतिपूर्ति भराई दिने
- ५९. प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपुग्ने
- ६०. न्यायाधिकरणको गठन
- ६१. न्यायाधिकरणका सदस्यको योग्यता
- ६२. न्यायाधिकरणका सदस्यहरुको पदावधि, पारिश्रमिक र सेवाका शर्त
- ६३. पद रिक्त हुने अवस्था र रिक्त पदको पूर्ति
- ६४. न्यायाधिकरणका कर्मचारी
- ६५. न्यायाधिकरणले पालना गर्नु पर्ने कार्यविधि
- ६६. पुनरावेदन न्यायाधिकरणको स्थापना र गठन
- ६७. पुनरावेदन न्यायाधिकरणको सदस्यको योग्यता
- ६८. पुनरावेदन न्यायाधिकरणको सदस्यको पदावधि, पारिश्रमिक र सेवाका शर्त
- ६९. पद रिक्त हुने अवस्था र रिक्त पदको पूर्ति
- ७०. पुनरावेदन न्यायाधिकरणका कर्मचारी
- ७१. पुनरावेदन न्यायाधिकरणले अपनाउनु पर्ने कार्यविधि
- ७२. सम्झौताद्बारा व्यवस्था गर्न सकिने
- ७३. नेपाल सरकारले निर्देशन दिन सक्ने
- ७४. उजुर गर्ने हदम्याद
- ७५. नेपाल सरकार वादी हुने
- ७६. क्षतिपूर्ति भराउनु पर्ने
- ७७. यो ऐन लागू नहुने
- ७८. नियम बनाउने अधिकार
- ७९. निर्देशिका बनाई लागू गर्ने
- ८०. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम