कर्मचारी सञ्‍चय कोष ऐन / Employees Provident Fund Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. कोषको स्थापनाः (१) कर्मचारी सञ् चयकोष नामको एक कोष स्थापना गरिनेछ। कोषमा निम्नलिखित रकमहरू रहनेछन् र यो ऐन वा यस अन्तर्गत बनेका नियमहरू बमोजिम गर्नुपर्ने सबै काम काजको निमित्त कोषबाट खर्च बेहोरिनेछ
  4. ४. समितिको गठन
  5. ५. सञ्चालकको अयोग्यताः देहायको व्यक्ति समितिको सञ्चालक हुन अयोग्य मानिनेछ
  6. ६. खाली खाल्सा खाली स्थानको पूर्ति
  7. ६क. प्रशासकको नियुक्ति
  8. ७. व्यवस्था
  9. ८. समितिको बैठक
  10. ९. समितिलाई मुलतबी राख्ने नेपाल सरकारको अख्तियार
  11. १०.
  12. ११. नेपाल सरकार र कोषको सम्बन्ध
  13. ११क. कोषको अनुगमन तथा निरीक्षण
  14. १२. अनिवार्य रूपले कर्मचारीहरूको तलबबाट रूपैयाँ कट्टा गरी कोषमा जम्मा गर्ने
  15. १२क.
  16. १२ख. संस्थाका कर्मचारीहरूको कोष कट्टी
  17. १२ग. स्वरोजगारमा संलग्न व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्ने
  18. १३. कोषमा रूपैयाँ जम्मा हुन आएपछि कोषले गर्ने काम
  19. १४. रकम झिक्न सक्न
  20. १४क. हिसाब मिलान गरिने
  21. १४ख. कोषबाट झिकेको रकम फिर्ता गर्न सकिने
  22. १५. ब्याज र मुनाफा दिने
  23. १५क. कोष कट्टा रकम फिर्ता पाउने
  24. १५ख. कर्मचारीको स्थिति बारे कोषलाई सूचना गर्ने
  25. १६.
  26. १७. पूँजी सार्ने
  27. १८. कोषको सुरक्षाः प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि देहायमा लेखिएकोमा देहाय बमोजिम हुनेछ
  28. १८क. कोषलाई छुट र सुविधा
  29. १९. कोषको अधिकार
  30. १९क. असूल उपर गर्ने
  31. १९ख. लगानी प्रवर्धन समिति
  32. २०. निषेध गरिएका कामहरू
  33. २१. वार्षिक हिसाब
  34. २२. वार्षिक प्रतिवेदन
  35. २३. कोषको लेखा र लेखापरीक्षण
  36. २३क. लेखापरीक्षण समिति
  37. २४. अनुसन्धानको व्यवस्था
  38. २५. मुनाफा रकम विभिन्न कोषहरू खडा गरी जम्मा गर्न सकिने
  39. २६. हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
  40. २७. विघटन
  41. २८. कोषको सञ्चालक, प्रशासक र अन्य कर्मचारी उपर प्रतिबन्ध
  42. २९. दण्ड सजाय
  43. २९क. कालो सूचीमा राख्ने सम्बन्धी व्यवस्था
  44. ३०. नियमहरू बनाउने अधिकार
  45. ३०क. विनियम बनाउने अधिकार
  46. ३०ख. बचाउ
  47. ३१. अरू नेपाल कानूनसँग बाझिएमा गर्ने
  48. ३२.