सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन / Endangered Wild Fauna and Flora (International Trade Control) Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने
- ४. अनुमतिपत्र माग गर्नु पर्ने
- ५. परामर्श माग गर्नु पर्ने
- ६. अनुमतिपत्र दिन सक्ने
- ७. लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना मानिने
- ८. संरक्षित वन्यजन्तु वा वनस्पतिको नमुनाको कारोबार गर्न सकिने
- ९. उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक हुने
- १०. पुन
- ११. वन्यजन्तु वा वनस्पतिको अस्तित्वउपर जोखिम हुन नहुने
- १२. महासन्धिको पक्ष राष्ट्र हुनु पर्ने
- १३. सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको प्रजाति दर्ता गर्नुपर्ने
- १४. पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नु पर्ने
- १५. हस्तान्तरण गर्न नहुने
- १६. व्यवस्थापन निकाय
- १७. व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार
- १८. वैज्ञानिक निकाय
- १९. वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार
- २०. कसूर गरेको मानिने
- २१. सजाय
- २२. जफत हुने
- २३. अनुसन्धान अधिकृत
- २४. अभियुक्तलाई थुनामा राख्न सकिने
- २५. मुद्दाको दायरी
- २६. मुद्दा हेर्ने अदालत
- २७. नेपाल सरकारको विशेष अधिकार
- २८. पारवहनमा रहेको अवस्थामा लागू नहुने
- २९. व्यापारिक प्रयोजनको लागि कारोबार भएको नमानिने
- ३०. जफत भएका वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको व्यवस्थापन
- ३१. सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति
- ३२. वन्यजन्तु र वनस्पतिको नाम प्रकाशन गर्ने
- ३३. विवरणको अभिलेख राख्ने
- ३४. कोष खडा गर्न सकिने
- ३५. पुरस्कार दिन सकिने
- ३६. प्रचलित कानून बमोजिम हुने
- ३७. नियम बनाउन सक्ने
- ३८. निर्देशिका बनाउन सक्ने