प्रमाण ऐन / Evidence Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. प्रमाण बुझ्न हुने कुराहरू
  4. ४. प्रमाण बुझ्न नपर्ने कुराहरू
  5. ५. अदालतले स्वयं जानकारी लिने कुराहरू
  6. ६. अदालतले अनुमान गर्ने कुराहरू
  7. ७. अदालतले अनुमान गर्न हुने कुराहरू
  8. ८. प्रमाणमा लिन हुने कुराहरू
  9. ९. पक्षले व्यक्त गरेको कुरा
  10. ९क. सहअभियुक्तको पोल
  11. १०. मौकामा व्यक्त गरेको कुरा
  12. ११. मृत्युकालीन घोषणा (डाइङ्ग डिक्लेरेशन)
  13. १२. खास अवस्थाका व्यक्तिले व्यक्त गरेको खास खास कुराहरू
  14. १३. सार्वजनिक लिखत इत्यादिमा उल्लेख भएका कुराहरू
  15. १३क. श्रव्य–दृश्य माध्यम (भिडियो कन्फरेन्स) मार्फत् अभिलेख भएको विवरण
  16. १४. नियमित रूपमा राखिएका खाता, बही, किताब वा अन्य श्रेस्तामा जनिएका कुराहरू
  17. १५. पुस्तक वा लेखमा लेखिएका कुराहरू
  18. १६. खास प्रकारका तथ्यांक, सूची पत्र, विवरण इत्यादि
  19. १७. अन्य मुद्दामा साक्षीले बकेका कुराहरू
  20. १८. अनुसन्धान वा जाँचबुझको सिलसिलामा तयार भएका लिखत
  21. १९. निस्सा वा प्रमाणपत्र
  22. २०. प्रतिवेदन
  23. २१. प्रमाण लाग्ने अन्य लिखत
  24. २२. दशी प्रमाण
  25. २३. व्यक्तिगत राय
  26. २४. प्रमाण लिन नहुने कुरा
  27. २५. कसूर प्रमाणित गर्ने भार
  28. २६. दाबी प्रमाणित गर्ने भार
  29. २७. प्रतिवादीले प्रमाण पु¥याउनु पर्ने भार
  30. २८. कुनै खास कुरा प्रमाणित गर्ने भार
  31. २९. अदालतको अनुमान खण्डन गर्न प्रमाण पु¥याउने भार
  32. ३०. विशेष जानकारीमा रहेको कुरा प्रमाणित गर्नु पर्ने भार
  33. ३१. कुनै कुरा प्रमाणित गर्न अर्को कुरा प्रमाणित गर्नु पर्ने भएमा सो कुरा प्रमाणित गर्ने भार
  34. ३२. कुनै व्यक्ति जीवित छ भन्ने कुरा प्रमाणित गर्ने भार
  35. ३३. कब्जा वा भोग चलनमा रहेको सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने भार
  36. ३४. विवन्धन
  37. ३५. लिखतको प्रमाण
  38. ३६. हस्ताक्षर वा सहीछाप यकीन गर्ने
  39. ३७. मौखिक प्रमाण
  40. ३७क. श्रव्य–दृश्य संवाद मार्फत् मौखिक प्रमाण बुझ्ने
  41. ३७ख. प्रमाण पेश गर्नु पर्ने
  42. ३७ग. पक्षले साक्षी उपस्थित गराउनु पर्ने
  43. ३८. साक्षी हुन सक्ने व्यक्ति
  44. ३९. बोल्न नसक्ने व्यक्तिको गवाही
  45. ४०. पक्षको आमा, बाबु, इत्यादिलाई गवाही दिन कर नलाग्ने
  46. ४१. पति पत्नीका बीचको कुरा प्रकट गर्न नहुने
  47. ४२. न्यायाधीशको हैसियतले गरेको कुनै कार्य प्रकट गर्न कर नलाग्ने
  48. ४३. सरकारी कार्यालयमा रहेका अप्रकाशित सरकारी लिखतका कुरा प्रकट गर्न नहुने
  49. ४४. सरकारी कर्मचारीलाई प्राप्त भएको जानकारी प्रकट गर्न कर नलाग्ने
  50. ४४क. प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको जानकारीको स्रोत प्रकट गर्न कर नलाग्ने
  51. ४५. कानून व्यवसायीले आफ्नो पक्षले दिएको जानकारी प्रकट गर्न नहुने
  52. ४६. कुनै व्यक्ति र निजको … कानूनी सल्लाहकारको बीचमा भएको कुरा प्रकट गर्न पक्षलाई कर नलाग्ने
  53. ४७. साक्षीले जवाफ दिन कर लाग्ने
  54. ४८. साक्षी पेश गर्ने र बकाउने
  55. ४९. साक्षी बकाउँदाको कार्यविधि
  56. ५०. सोधपूछ र जिरह
  57. ५१. साक्षीसँग अनुचित प्रश्न सोध्न अदालतले मनाही गर्न सक्ने
  58. ५२. विशेषज्ञलाई साक्षी सरह बकाउने र जिरह गर्ने
  59. ५२क. विशेषज्ञ साक्षी बुझ्ने व्यवस्था
  60. ५३. अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने
  61. ५४. बुझ्न पर्ने प्रमाण नबुझिएमा वा बुझ्न नहुने प्रमाण बुझिएमा त्यसको परिणाम
  62. ५५. बचाउ
  63. ५६. खारेजी