सङ्घीय संसद सचिवालय सम्बन्धी ऐन / Federal Parliament Secretariat Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. सचिवालयको स्थापना
- ४. स्वायत्त र स्वशासित निकाय हुने
- ५. सचिवालयको काम, कर्तव्य र अधिकार
- ६. समितिको गठन
- ७. समितिको काम, कर्तव्य र अधिकार
- ८. सभामुखको काम, कर्तव्य र अधिकार
- ९. महासचिवको काम, कर्तव्य र अधिकार
- १०. सचिवको काम, कर्तव्य र अधिकार
- ११. सचिवालय सचिवको काम, कर्तव्य र अधिकार
- १२. बजेट निर्धारण गर्ने
- १३. सङ्घीय संसद् विकास कोष
- १४. सङ्घीय संसद्सेवाको गठन
- १५. कार्य विवरण
- १६. समूह तथा उपसमूह
- १७. सङ्घीय संसद्सेवाको पदपूर्ति
- १८. पद पूर्तिको माग गर्ने व्यवस्था
- १९. सङ्घीय संसद्सेवामा नियुक्ति
- २०. उम्मेदवार हुनको लागि अयोग्यता
- २१. पदाधिकार कायम रहने
- २२. शपथ ग्रहण
- २३. परीक्षणकाल
- २४. जिम्मेवारी नदिई राख्न नहुने
- २५. नेतृत्व मूल्याङ् कन
- २६. बढुवा
- २७. बढुवा समिति
- २८. बढुवाको लागि उम्मेदवार हुनलाई चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता
- २९. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
- ३०. बढुवा नियुक्तिको रोक्का तथा फुकुवा
- ३१. बढुवाको आधार
- ३२. कार्य सम्पादनको मूल्याङ् कन
- ३३. ज्येष्ठताको मूल्याङ् कन
- ३४. शैक्षिक योग्यता र तालिमको मूल्याङ् कन
- ३५. कार्यसम्पादन तथा अनुभवको मूल्याङ् कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था
- ३६. श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्था
- ३७. वैयक्तिक विवरण दुरुस्त राख्नु पर्ने
- ३८. बढुवाको उजुरी
- ३९. बढुवा सम्बन्धी विशेष व्यवस्था
- ४०. तलब, भत्ता, चाडपर्व खर्च र अन्य सुविधा
- ४१. पकाएको तलब, भत्ता पाउने
- ४२. निलम्बन भएमा पाउने तलब
- ४३. कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरिदिने
- ४४. कार्यसम्पादन प्रोत्साहन कोष
- ४५. अनिवार्य अवकाश
- ४६. अवकाश दिन सक्ने
- ४७. असमर्थ कर्मचारीलाई अवकाश दिने सम्बन्धी विशेष व्यवस्था
- ४८. स्वेच्छिक अवकाश
- ४९. उपदान
- ५०. निवृत्तभरण
- ५१. निवृत्तभरणमा वृद्धि
- ५२. योगदानमूलक निवृत्तभरण कोष सम्बन्धी विशेष व्यवस्था
- ५३. पारीवारिक निवृत्तभरण र उपदान
- ५४. बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदान
- ५५. पारीवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था
- ५६. विशेष आर्थिक सुविधा
- ५७. तलबको उल्लेख
- ५८. बीमा सम्बन्धी व्यवस्था
- ५९. कर्मचारीले पाउने विदा
- ६०. अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था
- ६१. समय पालन र नियमितता
- ६२. अनुशासन र आज्ञापालन
- ६३. राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
- ६४. राजनीतिमा भाग लिन नहुने
- ६५. आलोचना गर्न नहुने
- ६६. सङ्घीय–संसद्को कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
- ६७. दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
- ६८. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
- ६९. निर्वाचनमा भाग लिन नहुने
- ७०. प्रदर्शन र हडताल गर्न प्रतिबन्ध
- ७१. हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
- ७२. प्रतिनिधित्व गर्नमा प्रतिवन्ध
- ७३. कर्मचारी युनियन
- ७४. सम्पत्ति विवरण
- ७५. यातना दिन नहुने
- ७६. अन्य आचरण
- ७७. आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नु पर्ने
- ७८. कर्मचारीको सेवाको सुरक्षा
- ७९. कर्मचारीको बचाउ
- ८०. सेवा शर्तको सुरक्षा
- ८१. सजाय
- ८२. नसिहत दिने वा बढीमा दुई तलबवृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
- ८३. दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलबवृद्धिसम्म रोक्का गर्ने
- ८४. सेवाबाट हटाउने वा बरखास्त गर्ने
- ८५. विभागीय कारबाही र सजाय सम्बन्धी विशेष व्यवस्था
- ८६. विभागीय सजाय दिने अधिकारी
- ८७. निलम्बन गर्ने
- ८८. सफाई पेश गर्ने मौका दिनु पर्ने
- ८९. विशेष सजायको आदेश दिनुभन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्ने
- ९०. लोक सेवा आयोगको परामर्श लिनु पर्ने
- ९१. पुनरावेदन
- ९२. सङ्घीय संसद्सेवामा पुनः कायम भएपछि पूरा तलब, भत्ता पाउने
- ९३. मर्यादापालक
- ९४. मर्यादापालकको नियुक्ति र सेवा शर्त
- ९५. तलब, भत्ता तथा अन्य सुविधा
- ९६. आचरण तथा सजाय
- ९७. बरबुझारथ गर्नु पर्ने
- ९८. अधिकार प्रत्यायोजन
- ९९. नेपाल सरकारसँग सम्पर्क
- १००. करार सम्बन्धी व्यवस्था
- १०१. सहयोग लिन र दिन सक्ने
- १०२. अन्य सेवा समूहको दरबन्दी रहने
- १०३. समूह वा उपसमूह परिवर्तन
- १०४. कर्मचारीको सजायको अभिलेख राख्ने
- १०५. कर्मचारीहरुको पीरमर्का, गुनासो र सुनुवाइको व्यवस्था
- १०६. कर्मचारी कल्याण कोषको स्थापना र सञ्चालन
- १०७. यसै ऐन बमोजिम हुने
- १०८. नियम बनाउने अधिकार
- १०९. खारेजी र बचाऊ