खाद्य स्वच्छता तथा गुणस्तर ऐन / Food Safety and Quality Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने
  4. ४. स्वच्छता तथा गुणस्तरको नियमन
  5. ५. खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति
  6. ६. समितिको बैठक
  7. ७. समितिको काम, कर्तव्य र अधिकार
  8. ८. सिफारिस लिनु पर्ने
  9. ९. अनुमतिपत्र लिनु पर्ने
  10. १०. अनुमतिपत्रको मान्य अवधि र नवीकरण
  11. ११. अनुमतिपत्र निलम्बन र फुकुवा
  12. १२. अनुमतिपत्र खारेज गर्न सकिने
  13. १३. स्वीकृति लिनु पर्ने
  14. १४. निकासीको लागि गुणस्तर प्रमाणीकरण गराउन सक्ने
  15. १५. दूषित खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
  16. १६. न्यूनस्तरका खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
  17. १७. झुक्याई खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
  18. १८. बढी मात्रामा प्रयोग गर्न नहुने
  19. १९. लेबल नलगाई उत्पादन तथा बिक्री वितरण गर्न नहुने
  20. २०. उत्पादक, प्रशोधनकर्ता तथा प्याकेजिङ्गकर्ताको दायित्व
  21. २१. पैठारीकर्ताको दायित्व
  22. २२. ढुवानीकर्ताको दायित्व
  23. २३. सञ्चयकर्ताको दायित्व
  24. २४. बिक्रेताको दायित्व
  25. २५. सेवाप्रदायकको दायित्व
  26. २६. विभागको काम, कर्तव्य र अधिकार
  27. २७. खाद्य प्रयोगशाला
  28. २८. खाद्य निरीक्षण अधिकारी
  29. २९. खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र अधिकार
  30. ३०. जाँचबुझ गर्ने
  31. ३१. आकस्मिक निरीक्षण गर्न सक्ने
  32. ३२. नमूना सङ्कलन तथा परीक्षण गर्न सक्ने
  33. ३३. बिक्री वितरणमा रोक लगाउन सक्ने
  34. ३४. खाद्य पदार्थ नष्ट गर्ने
  35. ३५. आदेश दिन सक्ने
  36. ३६. प्रदेश तथा स्थानीय तहले अनुगमन तथा निरीक्षण गर्न सक्ने
  37. ३७. कारबाहीको लागि लेखी पठाउने
  38. ३८. खाद्य पदार्थ फिर्ता गर्ने
  39. ३९. सार्वजनिक खाद्य विश्लेषक तोक्ने
  40. ४०. कसुर गरेको मानिने
  41. ४१. तत्काल जरिबाना गर्न सक्ने
  42. ४२. सजाय
  43. ४३. सङ्गठित संस्थाको आपराधिक दायित्व हुने
  44. ४४. क्षतिपूर्ति भराइदिने
  45. ४५. उजुरी दिन सक्ने
  46. ४६. मुद्दाको अनुसन्धान र दायरी
  47. ४७. मुद्दा हेर्ने अधिकारी
  48. ४८. व्यवस्थापन गर्नु पर्ने
  49. ४९. एकीकृत विद्युतीय प्रणालीको विकास गर्ने
  50. ५०. राष्ट्रिय कोडेक्स समिति गठन गर्न सक्ने
  51. ५१. अधिकार प्रत्यायोजन
  52. ५२. नेपाल सरकार वादी हुने
  53. ५३. संक्षिप्त कार्यविधि अपनाउने
  54. ५४. सहयोग गर्नु पर्ने
  55. ५५. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  56. ५६. यसै ऐन बमोजिम हुने
  57. ५७. नियम बनाउने अधिकार
  58. ५८. निर्देशिका बनाउन सक्ने
  59. ५९. ऐन कार्यान्वयन मापन
  60. ६०. खारेजी र बचाउ