वैदेशिक रोजगार ऐन / Foreign Employment Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न मुलुक तोक्ने
- ४. द्विपक्षीय सम्झौता गर्न सक्ने
- ५. संस्थाको छनौट
- ६. सन्धि वा सम्झौता गरी कामदार पठाउन सक्ने
- ७. नाबालिगलाई रोजगारमा नपठाइने
- ८. लैङ्गिक विभेद नगरिने
- ९. विशेष सुविधा तथा आरक्षण प्रदान गर्ने
- १०. इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने
- ११. इजाजतपत्र सम्बन्धी व्यवस्था
- ११क. इजाजतपत्र प्राप्त संस्था एक आपसमा गाभिन सक्ने
- ११ख. एकाघर सगोलका परिवारको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजत नदिईने
- १२. इजाजतपत्रको अवधि र नवीकरण
- १३. इजाजतपत्र रद्द गर्ने
- १४. स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्न नपाइने
- १५. पूर्वस्वीकृति लिनु पर्ने
- १६. विज्ञापन प्रकाशन गर्नु पर्ने
- १७. कामदारको छनौट गरी सूची तयार गर्नु पर्ने
- १८. राहदानी विदेश लैजान स्वीकृति लिनु पर्ने
- १९. वैदेशिक रोजगार अनुमतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था
- २०. वैदेशिक रोजगारमा पठाउने
- २१. व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जान सक्ने
- २१क. उजुरी दिन सकिने
- २१ख. पुन
- २२. स्वदेशी विमानस्थल प्रयोग गर्नु पर्ने
- २३. न्यूनतम पारिश्रमिक तोक्न सक्ने
- २४. सेवा शुल्क तथा प्रवर्धन खर्च
- २५. वैदेशिक रोजगारको करार गर्नु पर्ने
- २६. बीमा गराउनु पर्ने
- २७. तालिम लिनु पर्ने
- २८. अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था सम्बन्धी व्यवस्था
- २९. अभिमुखीकरण तालिमको पाठ्यक्रम तथा स्तर निर्धारण
- ३०. सीपमूलक तालिम लिनु पर्ने
- ३०क.
- ३१. कामदारको वर्गीकरण
- ३२. वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना
- ३३. वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालन
- ३४. अनुगमन गर्ने
- ३५. जाँचबुझ गर्ने
- ३६. क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
- ३७. निर्देशन दिन सक्ने
- ३८. बोर्डको गठन
- ३९. बोर्डको काम, कर्तव्य र अधिकार
- ४०. बोर्डको बैठक र निर्णय
- ४१. कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य र अधिकार
- ४२. बोर्डको सचिवालय
- ४३. इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजाय
- ४४. इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजाय
- ४५. नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजाय
- ४६. सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजाय
- ४७. लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजाय
- ४८. अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजाय
- ४९. विज्ञापन प्रकाशन नगरेमा हुने सजाय
- ५०. छनौट सूची प्रकाशन नगरेमा हुने सजाय
- ५१. रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजाय
- ५२. इजाजतपत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाएमा हुने सजाय
- ५३. प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्धन खर्च बढी लिएमा हुने सजाय
- ५४. आदेश वा निर्देशन पालना नगरेमा हुने सजाय
- ५५. करार विपरीत कार्य गरे गराएमा हुने सजाय
- ५६. मतियारलाई सजाय
- ५७. प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुने
- ५८. पुन
- ५९. सफाई पेश गर्ने मौका दिइने
- ६०. उजुरी गर्ने हदम्याद
- ६१. वैदेशिक रोजगार सम्बन्धी कसूरको अनुसन्धान र तहकिकात
- ६२. पक्राउ गर्न सक्ने
- ६३. नेपाल सरकार वादी हुने
- ६४. वैदेशिक रोजगार न्यायाधिकरण सम्बन्धी व्यवस्था
- ६५. मुद्दाको कार्यविधि
- ६६. पुनरावेदन
- ६७. वैदेशिक रोजगार विभाग
- ६८. श्रम सहचारीको नियुक्ति
- ६९. कामदारको आय फिर्ता
- ७०. इजाजतपत्र नदिइने
- ७१. नेपाल सरकारले पुरस्कृत गर्न सक्ने
- ७२. स्वास्थ्य परीक्षण गराउने सम्बन्धी व्यवस्था
- ७३. श्रम डेस्कको व्यवस्था
- ७४. शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्था
- ७५. कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था
- ७६. प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्ने
- ७७. इजाजतपत्रवालालाई सुविधा दिने
- ७८. इजाजतपत्रप्राप्त संस्था सम्बन्धी विवरण सार्वजनिक गर्ने
- ७९. विभागको काम कारबाही सम्बन्धी
- ८०. अभिलेख तथा प्रतिवेदन
- ८१. अधिकार प्रत्यायोजन
- ८२. बाधा अड्काउ फुकाउने अधिकार
- ८३. असल नियतले काम गरेकोमा बचाउ
- ८४. यस ऐन बमोजिम हुने
- ८५. नियम बनाउने अधिकार
- ८६. खारेजी र बचाऊ
- ८७. मुद्दा सर्ने