विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन / Foreign Investment and Technology Transfer Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. विदेशी लगानी गर्न सक्ने
  4. ४. एकल वा संयुक्त रुपमा विदेशी लगानी गर्न सक्ने
  5. ५. उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने
  6. ६. लिज लगानी गर्न सक्ने
  7. ७. प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्ने
  8. ७क. विदेशमा प्रविधि हस्तान्तरण गर्न सक्ने
  9. ८. शाखा स्थापना गरी विदेशी लगानी गर्न सक्ने
  10. ९. पूँजी लगानी कोष खडा गरी विदेशी लगानी गर्न सक्ने
  11. ९क. विशिष्टीकृत लगानी कोषका इकाई खरिद गरी विदेशी लगानी गर्न सक्ने
  12. १०. धितोपत्र सम्बन्धी कारोबार गर्न सक्ने
  13. ११. धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने
  14. १२. विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने
  15. १३. विदेशी लगानीको अधिकतम सीमा नतोकिने
  16. १४. वाणिज्य बैङ्कसँग सम्झौता गर्न सक्ने
  17. १५. विदेशी लगानी गर्ने स्वीकृतिको लागि निवेदन दिनुपर्ने
  18. १६. नेपाल राष्ट्र बैङ्कलाई जानकारी दिनुपर्ने
  19. १७. विदेशी लगानीको स्वीकृति
  20. १८. लगानी गरी सक्नु पर्ने अवधि
  21. १८क. सम्पत्ति हस्तान्तरण गर्न सक्ने
  22. १९. शेयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्ने
  23. २०. लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने
  24. २१. बोर्डको काम, कर्तव्य र अधिकार
  25. २२. विभागको काम, कर्तव्य र अधिकार
  26. २३. एकल बिन्दु सेवा केन्द्र मार्फत् सेवा उपलब्ध गराइने
  27. २४. उद्योगले प्राप्त गर्ने सुविधा
  28. २५. विदेशी मुद्राको कारोबार गर्न सुविधा
  29. २६. विदेशी मुद्राको सुविधा
  30. २७. विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी सम्बन्धी व्यवस्था
  31. २८. औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्था
  32. २९. परिचयपत्रको सुविधा
  33. ३०. भिसा सुविधा सम्बन्धी व्यवस्था
  34. ३१. जग्गा सम्बन्धी व्यवस्था
  35. ३२. राष्ट्रिय व्यवहार गरिने
  36. ३३. राष्ट्रियकरण वा अधिग्रहण नगरिने
  37. ३४. शर्त तथा सेवा सुविधामा परिवर्तन
  38. ३५. गुनासो व्यवस्थापन
  39. ३६. शर्त विपरीतको काम कारबाही गर्न नहुने
  40. ३७. उद्योगको अनुगमन तथा निरीक्षण
  41. ३८. द्विपक्षीय वा बहुपक्षीय लगानी सम्झौता गर्न सकिने
  42. ३९. सम्झौता गर्न सक्ने
  43. ४०. विवादको समाधान
  44. ४१. विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने
  45. ४२. स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सकिने
  46. ४३. विदेशी लगानी स्वीकृति बहाल रहने अवधि
  47. ४४. शर्तहरु पालना गर्नुपर्ने
  48. ४५. करार गरी उत्पादन गर्न सकिने
  49. ४६. अख्तियारनामा दिन सकिने
  50. ४७. अधिकार प्रत्यायोजन
  51. ४८. प्रदेशमा दर्ता भएको उद्योगमा विदेशी लगानी
  52. ४९. प्रचलित कानून बमोजिम हुने
  53. ५०. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
  54. ५१. नियम बनाउने अधिकार
  55. ५२. निर्देशिका, कार्यविधि वा मापदण्ड बनाइ लागू गर्न सक्ने
  56. ५३. खारेजी र बचाउ